झापा, १७ साउन । नेपाल भारत मैत्रीपुर्ण बसमा अवैध सामान ओसारपसार हुने गरेको खुलेको छ । भारतको सिलिगुडीदेखि काठमाण्डौ चल्ने रात्रीबसमा चेकिङ गर्ने क्रममा अवैध सामान फेला परेको हो । आज साँझ ५.१५ बजेको समयमा...बाँकी
झापा, १७ साउन । प्रहरीले कागजात बिनाको अवैध सुपारीसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ । प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले बुधवार बिहान ११ बजे मेचीनगर नगरपालिका- १३ चारआली चोकबाट सुपारीसहित पिकअप गाडी...बाँकी
मेचीनगर, १७ साउन । मेचीनगरमा जिल्लाभरका क्याम्पस स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्वतन्त्र विद्यार्र्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा यही भदौ १५ गतेबाट स्थानीय तुर्केनी खेल मैदानमा प्रतियोगिता आयोजना हुने भएको...बाँकी
मेचीनगर, १७ साउन । डेंगु रोगको रोकथाम तथा नियन्त्रणका सन्दर्भमा मेचीनगर नगरपालिकामा आज वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । देशका विभिन्न स्थानमा डेंगु रोगको भयावह अवस्था सृजना भएको वर्तमान परिपेक्षलाई मभ्यनजर गर्दै मेचीनगरमा रोकथाम...बाँकी
काठमाडौं, १७ साउन । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। भारतबाट इन्धनको मूल्य बढेर आएपछि नेपाल आयल निगमले पेट्रोल र डिजेलमा मूल्य बढाएको हो। पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ र डिजेलमा प्रतिलिटर ७ रुपैयाँ बढेको हाे।...बाँकी
झापा, १७ साउन । नागरिकता वितरणमा लगाइएको पालो प्रणाली जिल्ला प्रशासन कार्यालय झापाले हटाउने निर्णय गरेको छ । नागरिकता ऐन २०६३ को संशोधन विधेयक पारित भएसँगै नागरिकता लिनको अत्यधिक भीड बढेपछि झापा प्रशासनले असार १३...बाँकी
विराटनगर, १७ साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बिहान १०ः३० बजे शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले शपथको कार्यक्रम साढे १० बजेका लागि राखिएको जानकारी दिए...बाँकी
झापा, १६ साउन । झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कूल ६ हजार तीन सय २७ मुद्दा दर्ता भएका थिए । यसमा एक हजार सात सय सात...बाँकी
विराटनगर, १६ साउन । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्। सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो...बाँकी
झापा, १६ साउन । मेचीनगर नगरपालिकालाई तीन बुँदे माग सहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ध्यानाकर्षण पत्र बुझाएको छ । अनेरास्ववियु झापाको जिल्लाका १५ वटै पालिकालाई ध्यानाकर्षण गराउने कार्यक्रम अन्तरगत आज मेचीनगरलाई...बाँकी