काठमाडौँ, २० साउन । सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको...बाँकी
झापा, २० साउन । झापाको बिर्तामोडमा डेंगी रोगको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । डेंगी सङ्क्रमणबाट बिर्तामोड नगरपालिका- ५ निवासी ४४ वर्षीय बिचन्द्र लावतीको मृत्यु भएको हो । लावतीको शनिबार साँझ उपचारको क्रममा...बाँकी
झापा, १९ साउन । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले झापा कारागारको घटना नियन्त्रणमा आएको बताएका छन् उनले कैदीबन्दीले गरेको विरोध साम्य भइसकेको जानकारी दिए । आज दिउँसो ३ बजेतिर मनोज लावती नाम भएका कैदीलाई...बाँकी
झापा, १९ साउन । झापा कारागारमा आगलागी भएको छ । कारागारभित्रबाट धुँवाको मुस्लो उडिरहेको देखिन्छ । भित्रको अवस्था थाहा हुन सकेको छैन । भद्रपुर, मेचीनगर र विर्तामोडको दमकल आगो निभाउने प्रयास गरिरहेको छ । सशस्त्र...बाँकी
नेपाल–भारतबीच रोटी र बेटीको सम्बन्ध भने पनि कुनै समयमा भारतीय नेताहरुद्वारा नै नेपालीलाई लक्षित गरी ‘नालायकको रोटी भि नही देङ्गे वेटी भि नही देङ्गे’ भन्ने भनाई भाइरल हुन्छ । बेटी त बेटा मन परेपछि रोकेर...बाँकी
मेचीनगर, १९ साउन । मेची भन्सारबाट बाहिरिएको कन्टेरमा राजश्व छलीको सामान भेटिएसँगै राजश्व अनुसन्धान कार्यालय इटहरीले धरौटी बापतको रकम लिएर कन्टेनर छाडेको छ । भन्सार भित्रैबाट बाहिरिएको उक्त कन्टेनरमा भन्सार पज्ञापन पत्रमा भएभन्दा फरक तथा...बाँकी
झापा, १९ साउन । पछिल्ला दिन झापामा डेंगु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन...बाँकी
झापा, १९ साउन । पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ विगत छ वर्षयताकै उच्च भएको छ । बर्सेनि ओरालो लागेको अलैँचीको भाउ नयाँ उत्पादन बजार निस्कनै लाग्दा छ वर्षयताकै उच्च भएपछि किसान हर्षित भएका छन्...बाँकी
महोत्तरी, १९ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि तेस्रो दिनको बैठक सुरू हुने छ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले...बाँकी
मेचीनगर, १८ साउन । देशकै पूर्वी सिमान्त सहर काँकरभिट्टामा ट्राफिक पोष्ट भवन निर्माण हुने भएको छ । विगत २६ बर्षदेखि टिनको टहरामा रही अस्थायी रुपमा सेवा दिइरहेका ट्राफिक प्रहरीको आवाससँगै सहजताका निम्त्ति काँकरभिट्टामा ट्राफिक पोष्ट...बाँकी