झापा, ११ साउन । नेपाली कांग्रेस कोशी प्रदेश सदस्य गाेपाल तामाङले अदालतले गरेको फैसलालाई स्वीकार गरेर जाने बताएका छन् । उनले दलका तर्फबाट कुनै प्रतिक्रिया नभएको भन्दै सर्वोच्चले दिएको आदेशको पालना गर्ने बताए । उनले...बाँकी
काठमाडौँ, ११ साउन । कोशी सरकारका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएसँगै सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ । सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै सर्वोच्चले त्यसका आधारमा भएको...बाँकी
विराटनगर, ११ साउन । कोशी प्रदेश सरकार गठनविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले निर्णय सुनाएको छ । सर्वोच्चले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको...बाँकी
पाँचथर, ११ साउन । पाँचथरको फिदिम नगरपालिका–२ मा दुई दिनअघि भएको सवारी दुर्घटनामा परेकी ताप्लेजुङ मिक्वाखोला–५ पापुङकी इसेटिमा शेर्पाको गएराति मृत्यु भएको छ । उनको मृत्यु भएसँगै उक्त दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुको संख्या ३...बाँकी
झापा, ११ साउन । झापाकाे मेचीनगर-६ स्थित काँकरभिट्टाबाट १ लाख बढीको मोबाइल सामग्री प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- ६ बाट मोबाइलको...बाँकी
मेचीनगर, ११ साउन । ट्वाइलेट गन्हाएर बसिनसक्नु छ, ट्वाइलेटको धारामा पानीको थोपा आउँदैन । भान्सामा रित्तो जार थुप्रिएका छन्, खानेपानीको सहजता छैन । मेचीनगर नगरपालिका भित्रको अहिलेको अवस्था यो भन्दा फरक छैन । खानेपानी अभावले...बाँकी
मेचीनगर, ११ साउन । झापाको मेचीनगर–७ इट्टाभटाबाट नियमित प्रकाशित खबरमञ्च साप्ताहिक आठौ वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीवार प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले सफलताको सातौ बसन्त पार गरी आठौं वर्षमा प्रवेश गरेको हो...बाँकी
नेपाल र भारतबीच सदियौदेखि खुल्ला सिमा रहि आएको छ । यसको प्रत्यक्ष लाभ दुवै देशका नागरिकले लिइरहेका छन् । हानी वा नोक्सानी जति छ, त्यसको साझेदारीमा दुवै देशका आम नागरिक छन् । भारततर्फ सस्तो पाइने...बाँकी
झापा, १० साउन । झापाको काँकडभिट्टा–पानीटंकी नाकामा कडाइ गरेपछि स्थानीय साना व्यापारी आन्दोलनमा उत्रिएका छन्। भारतबाट एक सय रुपैयाँभन्दा बढीको सरसामान नेपाल भित्राए अनिवार्य भन्सार तिर्नुपर्ने नियम कडाइका साथ काँकडभिट्टा नाकामा लागू गरिएपछि त्यसको विरोधमा...बाँकी
काठमाडौं, ८ साउन । नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ। विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय नै सञ्चालन गरेर...बाँकी