रामेछाप, २१ असार । रामेछाप बस दुर्घटनाका घाइतेको उपचारमा काभ्रे कांग्रेसले पहल थालेको छ । नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति तीर्थ लामासहित कांग्रेस नेताको टोलीले घाइतेहरूको उपचार भइरहेको धुलिखेल अस्पतालमा पुगी घाइतेहरूको अवस्था र अन्यत्र...बाँकी
काठमाडौं, २१ असार । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताविरुद्ध नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज राजधानीमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ। काठमाडौंको अनामनगरमा प्रदर्शन गर्दै युवाहरुले ‘नालायक...बाँकी
जनकपुरधाम, २१ असार । धनुषामा सशस्त्र प्रहरीले ८३ लाखको आलुको बोरा फेला पारेको छ।धनुषाको जनक नन्दिनी गाउँपालिका वडा नम्बर १ इनर्वाबाट सशस्त्र प्रहरीले ज ७ प ५००७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा आलुको बोराभित्र ८३...बाँकी
काठमाडौँ, २० असार । जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले बैठक बोलाएका छन् । पार्टीभित्र विवाद बढ्दै जाँदा भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् । असार २९ र ३०...बाँकी
काठमाडौँ, २० असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झाडापखाला तथा अन्य रोगबाट बच्न सडक छेउछाउका खुल्ला स्थानमा बिक्री वितरणमा राखिएका खाना खानबाट जोगिन आम उपभोक्तालाई आग्रह गरेको छ । केही दिनएता उपत्यका तथा...बाँकी
काठमाडौं, १९ असार । अर्थ मन्त्रालयले मन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको दिनको सीसीटीभी फुटेज डिलिट भएको जानकारी दिएको छ। उपभोक्ता हित संरक्षण मञ्च, नेपालका सचिव जयप्रसाद पौडेलले गत...बाँकी
काठमाडाैँ, १९ असार । राहदानी विभागले राहदानी लिन चाहनेलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै आवेदन दिन आग्रह गरेको छ । हाल राहदानी वितरणको प्रक्रिया छरिटो रहेको दाबी गर्दै विभागले सबै जिल्ला प्रशासन कार्यालयमार्फत् आवेदन दिएको १५...बाँकी
मुगु, १९ असार । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा ताल पुग्न लामाचौरबाट पर्यटक पदमार्ग निर्माण गरिएको छ । छायाँनाथ रारा नगरपालिका–३ लामाचौर गैराकाँडादेखि रावत महादेव, भेडीखोर, दिघे भालु, ठाकुरनाथ मन्दिर हुँदै रारा तालसम्म जाने...बाँकी
काठमाडौँ, १९ असार । प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बैठक सुरु हुनेछ । बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय...बाँकी
काठमाडौँ, १९ असार । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। आजको बैठकमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेकाे छ...बाँकी