News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

माउन्ट एभरेष्ट तेक्वान्दो असोज पहिलो साता

काठमाडौं, २२ जेठ । तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो साता हुने भएको छ। च्याम्पियनसिप असोज ५ देखि ९ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने छ। जी–२ र्‍याङकिङ प्रतियोगितामा जुनियरतर्फ महिला र...बाँकी

एकीकृत समाजवादीका चारै मन्त्री फिर्ता बोलाइँदै, यी हुन् अबका मन्त्री

काठमाडौं, २२ जेठ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले आइतबार सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउने भएको छ । सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर उनीहरूको ठाउँमा कसलाई पठाउने...बाँकी

दशगजा क्षेत्रबाट १९ वर्षीया किशोरीको उद्धार

कञ्चनपुर, २२ जेठ ।शुक्लाफाँटा नगरपालिका–१० की अन्दाजी १९ वर्षीया किशोरीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ । दोधरा चाँदनी नगरपालिका–७ कञ्जभोज नजिक दशगजा क्षेत्रबाट प्रहरी चौकी बाबाथानका इन्चार्ज कृष्णदत्त भट्ट र माइती नेपालको संयुक्त टोलीले किशोरीको...बाँकी

बंगलादेशको एक गोदाममा विस्फोट, १६ जनाको मृत्यु

बंगलादेश, २२ जेठ । बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा एउटा गोदाममा भएको विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । त्यस्तै विस्फोटमा परेर ४५० जना घाइते भएका छन् । कन्टेनरबाट सामान भण्डारण गर्ने ठाउँमा विस्फोट भएको...बाँकी

बस दुर्घटना: घाइतेको उपचारमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २२ जेठ । गृहमन्त्री बालकृष्ण खाणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस आज बिहान रुपन्देहीको रोहिणी पुलबाट खसेर भएको दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्योपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाणले रुपन्देहीका...बाँकी

झापा जिल्लाको बाह्रदशीमा १२ कक्षासम्म निःशुल्क शिक्षा

झापा, २२ जेठ । बाह्रदशी गाउँपालिका प्रदेश नं. १, झापा जिल्लाको दक्षिणी भेगमा अवस्थित छ । नेपाल सरकारको पछिल्लो राज्य पुनर्संरचना, २०७३ ले साबिक गाउँ विकास समितिहरू राजगढ, चकचकी र डाँगीबारीलाई समावेश गरी बाह्रदशी गाउँपालिका...बाँकी

सरकारी जग्गा मिचेर बनाइएको चेप्टी पार्कको छानबिन अघि बढ्दै

इलाम,२१ जेठ । सामुदायिक वनको सरकारी र ऐलानी जमिन हडपेर इलामको माई नगरपालिकामा फन पार्क निर्माण गर्दै आएको समूहमाथि छानबिन शुरु भएको छ। डिभिजन वन कार्यालय इलामले ह्यापी ड्रिम्स प्रालिमाथि छानबिन शुरु गरेको हो। सरकारी...बाँकी

एमआर संघ मेचीको अध्यक्षमा राजवंशी

बिर्तामोड, २१ जेठ । नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ (एमआर) को मेची इकाई समितिको अध्यक्ष पदमा बिनोद राजवंशी सर्वसम्मत चयन भएका छन् । बिर्तामोडमा शनिबार सम्पन्न संघको आठौं इकाई अधिवेशनबाट अध्यक्षमा राजवंशी चयन भएका...बाँकी

विश्वभर मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ७०० नाघ्यो

काठमाडौँ, २१ जेठ । विश्वभर मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ७०० भन्दा बढी पुगेको अमेरिकी अनुसन्धानले देखाएको छ । पछिल्लो समय मङ्कीपक्स अमेरिकामा पनि फैलिइरहेको बताइएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शुक्रबार...बाँकी

काठमाडाैंका मेयर बालेन र उपमेयर डंगोलले भेटे शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई

काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) र उपप्रमुख (उपमेयर) सुनिता डंगोलले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग भेटघाट गरेका छन् । शनिवार मन्त्रीकै कार्यकक्षमा दुवैले झाँक्रीलाई भेटेका हुन् । भेटमा शहरी...बाँकी