काठमाडौं, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताएका छन् । नारायणी नमुना मावि भरतपुरको हीरक महोत्सवलाई शनिबार चितवनमा सम्बोधन गर्दै उनले नेपाल र नेपाली...बाँकी
काठमाडौं, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको एक क्यासिनोमा आगलागीका कारण मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का निराकर पाण्डेको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले मुख्यसचिव शङ्करदास वैगारीलाई...बाँकी
काठमाडौँ, १६ पुस । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागिताको विषयमा आज टुङ्गो लगाउने भएको छ। पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे सुरु हुने स्थायी समितिको बैठकले सरकारमा सहभागी हुने/नहुने वा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने/नगर्ने...बाँकी
विराटनगर, १५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन् । शुक्रबार बसेको दलको बैठकले पार्टीको केन्द्रीय प्रवक्तासमेत रहेका सिटौलालाई सर्वसम्मत चयन गरेको हो । राप्रपा प्रदेश १...बाँकी
झापा, १४ पुस । जाडो मौसम लागेसँगै मेचीनगर -२ वडा कार्यालयले बालबालिकासँग वडा कार्यालय अभियान सञ्चालन गरेको छ । वडा कार्यालयबाट शिक्षा क्षेत्रमा छुटिने बजेट मध्ये केही रकमबाट वडामा रहेका २ वटा सामुदायिक विद्यालयलाई न्यानो...बाँकी
काठमाडौं, १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शर्तसहित सरकारमा जाने निर्णय गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निर्णय गरेको हो। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार...बाँकी
१३ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता डा. दिनमणि पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उनलाई महान्यायाधिवक्ता...बाँकी
काठमाडौं, १३ पुस । उप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी विभागको अनुगमन गरेका छन् । उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् । राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै...बाँकी
झापा, १३ पुस । एसियाली राजमार्ग जनवरी १ देखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । निर्माण सकिएको लामो समयसम्म उक्त राजमार्ग पूर्ण रूपमा सञ्चालन हुन सकेको थिएन । ६ लेनको ‘एसियन हाइवे’ र मितेरी...बाँकी
झापा, १३ पुस । झापाकाे मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र पर्ने गोकुल मार्ग कालोपत्र गर्न सरोकारवालाहरूसंग छलफल अगाडि बढाइएको छ । मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले मंगलबार आफ्नो कार्यकक्षमा बोलाएर सरोकारवाला स्थानीय, जनप्रतिनिधि, पूर्व...बाँकी