काठमाडौं, १२ पुस । कांग्रेस नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बनमा परेको छ। विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेकाले मुद्दाको किनारा नलागेसम्म उनी स्वतः निलम्बनमा परेका संघीय संसद् सचिवालयले जनाएको छ। गुरुङविरुद्ध २०७५ माघ...बाँकी
झापा, १२ पुस । झापाकाे काँकरभिट्टा बहुमुखी क्याम्पसको २४ औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर मा.वि तथा कलेज फूटबल प्रतियोगिता साेमबारबाट सुरु भएको छ । काँकरभिट्टा मा.विको खेल मैदानमा आयोजित खेलको समुद्घाटन मेचीनगर नगरपालिका वडा नम्बर...बाँकी
काठमाडौं, १२ पुस । सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने भएका छन्। आर्थिक वर्ष ०७९–८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो। वृद्धि भएको तलब...बाँकी
माेरङ, ११ पुस । प्रदेश १ का नवनिर्वाचित सांसद (प्रदेशसभा सदस्य)ले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । विराटनगरस्थित प्रदेशसभा हलमा ९२ जना सांसदको शपथग्रहण सम्पन्न भएको हो । उनीहरुलाई ज्येष्ठ प्रदेशसभा सदस्य गयानन्द...बाँकी
काठमाडौं, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्री बनेका छन्। लामिछानेले राष्ट्रपति कार्यालय शीतल निवासमा जारी शपथ ग्रहण गरेका छन्।...बाँकी
काठमाडौं, ११ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् । अध्यक्ष लिङ्देनले आफ्नो पार्टी सरकारमा नगए पनि सरकारलाई समर्थन गर्ने बताए । ‘हामी यो सरकारलाई समर्थन मात्रै गर्छौ,...बाँकी
काठमाडौं, ११ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले सबैभन्दा बढी सिट जिते पनि नेतृत्व अर्कैले लगेको बताएका छन् । पोखरामा जारी नेपाल लिट्रेचर फेस्टिभलमा हालै सकिएको विश्वकप फुटबलको उदाहरण दिँदै शर्माले एम्बापेले सबैभन्दा...बाँकी
काठमाडौं, ११ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । आइतबार साँझ ट्विटमार्फत मोदीले प्रचण्डलाई बधाई दिएका हुन् । बधाईमा मोदीले भारत र नेपाल बीचको अद्वितीय सम्बन्ध...बाँकी
काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार प्रचण्डको शपथ सोमबार दिउँसो चार बजे राष्ट्रपति निवास शितल निवासमा हुनेछ।...बाँकी
काठमाडौं, १० पुस । नेकपा एमालेसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने निश्चित भएसँगै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सत्ता र शक्तिबाट सम्पूर्ण रूपमा बाहिर रहने भएको छ । नेकपा एमालेका...बाँकी