News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

झापाकाे भद्रपुरमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

झापा, २२ पुस । झापाकाे भद्रपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुलनजिकै गएराति दुर्घटना हुँदा कचनकवल गाउँपालिका–२ का २८ वर्षीय लेखनाथ दाहालको मृत्यु भएको हो। उत्तरबाट दक्षिणतर्फ जाँदै...बाँकी

झापाको पहिलो फिफा रेफ्री बने श्याम दनुवार

झापा, २१ पुस । झापा अर्जुनधाराका श्याम दनुवार झापा जिल्लाबाट फिफा रेफ्री बन्ने पहिलो व्यक्ति भएका छन् । हाल मुख्य रेफ्री रहेका उनी सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्री सूचीमा परेका छन् । मुख्य...बाँकी

राष्ट्रियसभामा उम्मेदवार छनौटका लागि एकीकृत समाजवादीकाे बैठक बस्दै

काठमाडौँ, २१ पुस । नेकपा (एकीकृत समाजवादी) को आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न आज सचिवालय बैठक बस्ने भएको छ । यसअघि हिजो बस्ने भनिएको बैठक तयारी नपुगेकोले स्थगन गरिएको थियो । उपमहासचिव...बाँकी

लाइसेन्स वितरणमा व्यापक अनियमितता, हजारौं अवैध लाइसेन्स वितरण

काठमाडौं, २० पुस । यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा केही महिनायता मात्रै हजारौं अवैध लाइसेन्स वितरण भएको पाइएको छ। विगत ६ महिना यता लिखित...बाँकी

रावतको परिवारलाई कर्णाली सरकारले दुई लाख दिने

सुर्खेत, १७ पुस । ललितपुरको बालकुमारीमा भएको घटनामा ज्यान गुमाएका दैलेखका सुजन रावतको परिवारलाई कर्णाली प्रदेश सरकारले राहत रकम दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले रावतको परिवालाई दुई लाख रकम दिने निर्णय गरेको...बाँकी

क्रिकेटको उपाधि बाहुनडाँगीलाई

झापा, १४ पुस । झापाको मेचीनगरस्थित काँकरभिट्टा माविको खेलमैदानमा सम्पन्न जिल्ला कप बि डिभिजन तथा प्रधानमन्त्री कपको छनोट प्रतियोगिताको उपाधि बाहुनडाँगी युवा क्लबले जितेको छ । आज सम्पन्न फाइनल खेलमा बाहुनडाँगीले भद्रपुर क्रिकेट क्लबलाई हराउँदै...बाँकी

झापाबाट काठमाडौं जादै गरेको बस बारामा दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं, ४ पुस । झापाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस बारामा दुर्घटनामा परेको छ। बस र ट्रक अमलेखगञ्जनजिकै तीन नम्बर पुलमा गए राति करिब २ बजे ठक्कर खाँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।...बाँकी

धुलाबारीमा सिटी सफारी पल्टिँदा बस्नेतको मृत्यु

झापा, २ पुस । झापाको धुलाबारीमा विद्युतीय आटो रिक्सा (सिटी सफारी) अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । सोमबार बिहान साढे पाँच बजे मेचीनगर–१० धुलाबारीको भित्री सडक खण्डमा सिटी सफरी अनियन्त्रित भइ पल्टिँदा चालकको...बाँकी

त्रिवि स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप

काठमाडौँ, २६ मंसिर । त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप गरिएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनकाे कार्यालयले भर्नाको म्याद पुस २४ गतेसम्म थप गरेको हो। यसअघि मङ्सिर...बाँकी

अस्पतालले मृत घोषणा गरेको व्यक्ति जीवित : दाहसंस्कार गर्न लैजाँदा जीवितै पाइयो

इनरुवा, २६ मंसिर । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...बाँकी