झापा, ८ माघ । झापामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । अर्जुनधारा नगरपालिका- ६ मा फेला परेकी महिलाको हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ । उनको टाउकोमा ढुङ्गाले हिर्काएको देखिएको बताइएको छ...बाँकी
काठमाडौँ, ८ माघ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सङ्घीय सरकारले सात वटै प्रदेश र ७५३ स्थानीय तहलाई प्रदान गरिने समपूरक तथा विशेष अनुदान अन्तर्गत सञ्चालन हुने कार्यक्रमको प्रस्ताव पेस गर्न आग्रह गरेको छ...बाँकी
काठमाडौँ, ४ माघ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले केन्द्रीय प्रवक्ताको जिम्मेवारी पाएका छन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बुधबार डीआईजी ढकाललाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन् । प्रहरी महानिरीक्षकको...बाँकी
काठमाडौं, २८ पुस । इलाम फाकफोकथुम-५ का विनोद राई ‘द भ्वाइस अफ नेपाल’को पाँचौ सिजनका विजेता बनेका छन् । आज शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा विजेता बन्दै उनले नगद २० लाख...बाँकी
काठमाडौं, २५ पुस । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । यसअघि गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका...बाँकी
काठमाडौं, २५ पुस । प्रहरीले काठमाडौंको बुढानिलकण्ठको हात्तिगौँडाबाट पक्राउ परेका रामबहादुर बमजनलाई सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज बमजनलाई सार्वजनिक गरेको हो । हिजो साँझ पक्राउ परेका बमजनलाई आज नै सर्लाही...बाँकी
काठमाडाैं, २४ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको तिनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सहकारीका केही व्यक्ति...बाँकी
काठमाडौं, २४ पुस । तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले बताए...बाँकी
काठमाडाैं, २२ पुस । सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। सोमबार उम्मेदवारी मनोनय गर्नुपर्ने भएपछि माओवादीले राष्ट्रियसभामा पठाउने सबै ६ जनाको नाम...बाँकी
काठमाडौं, २२ पुस । प्रमुख प्रतिपक्षी नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सात वटै प्रदेशबाट १९ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । एमालेको आइतबार बसेको सचिवालय बैठकले सोमबार मनोनयन गर्ने...बाँकी