News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार

कार दुर्घटनामा काँकरभिट्टा क्याम्पसका अध्यक्ष थापासहित ३ जना घाइते

झापा, २४ मंसिर । मध्यरातमा चालक निदाएपछि काँकरभिट्टा बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष कमल थापा चढेको कार भारतमा दुर्घटना भएको छ । भारतको आसाममा कार दुर्घटना हुँदा थापासहित तीनजना गम्भीर घाइते भएका छन् । शनिबार...बाँकी

शिवसताक्षीमा छाप र सही कीर्ते गरेर प्रमाणपत्र

झापा, २२ मंसिर । झापाको शिवसताक्षी नगरमा सेवाग्राहीले कार्यालय प्रमुख र नगरपालिकाको छाप कीर्ते गरेको घर भवन निर्माण सम्पन्न प्रमाणपत्र पाएका छन् । यो प्रमाणपत्र नगरको घर नक्सा शाखाले जारी गर्छ । आर्थिक वर्ष ०७२/०७३...बाँकी

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका घले पक्राउ

काठमाडौँ, २२ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् । फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई भन्सारले पक्राउ गरेको हो । भन्सार विभागका महानिर्देशक शोभाकान्त...बाँकी

मेचीनगरमा लैङ्गिक हिँसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न

झापा, २० मंसिर । झापाको मेचीनगरमा बुधबार आयोजित कार्यक्रममा सरोकारवालाहरुले समाजमा बालबिवाह नरोकिएसम्म घरेलु लैङ्गिक हिंसा नरोकिने बताएका छन् ।लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सन्दर्भमा `समाजमा विद्यामान हानिकारक अभ्यास जस्तो बहुबिवाह, जातीय छुवाछूत, दाइजो...बाँकी

छातीमा समस्या भएपछि गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं, २० मंसिर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार राति सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन् । उपप्रधान तथा गृहमन्त्रीका सहयोगी सुरेशकाजी श्रेष्ठका अनुसार छातीमा असहज महसुस भएपछि मंगलबार राति उनलाई सहिद गंगालाल...बाँकी

नवराज विक हत्या प्रकरण : २३ जनालाई जन्मकैदको फैसला

रुकुम, १९ मंसिर । नवराज विकसहित ६ जनाको हत्या भएको रुकुम पश्चिममा जाजरकोटकाे घटनामा २३ जनालाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत रुकुम पश्चिमले मंगलबार फैसला गर्दै २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो। न्यायाधीश खड्गबहादुर...बाँकी

पक्राउ पुर्जीको विरोध गर्दै विप्लव नेकपाद्वारा संघर्षको कार्यक्रम घोषणा

काठमाडौँ, १९ मंसिर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा संघर्षको घोषणा गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको...बाँकी

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा

काठमाडौं, १७ मंसिर । प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ। निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई...बाँकी

झापामा भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकार पुरस्कृत हुने

झापा, १७ मंसिर । भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार ५ सय ५५ रुपैयाँ राशीसहित पुरस्कृत गर्न पुरस्कार स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखामा उक्त पुरस्कार स्थापना...बाँकी

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र चिनियाँ राजदूतबिच भेटवार्ता

काठमाडौँ, १७ मंसिर । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता, विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा आज बिहान उनीहरूबिच शिष्टाचार...बाँकी