News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, समाज

रोकिएन ढुंगा-गिटी तस्करी

मेचीनगर, १३ माघ । झापाको मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्को ठेक्का लगाउन सकेको छैन । अर्थात अहिले नगर क्षेत्रका नदिबाट ढुंगा गिटी निकाल्न मिल्दैन । ठेक्का लगाउने प्रक्रिया जारी रहेपनि ठेक्का भने लागिसकेको छैन ।...बाँकी

पत्रकार सापकोटाको ‘आमसञ्चार र समावेशी पत्रकारिता’ पुस्तक विमोचन

झापा, १२ माघ । पत्रकार तारामणि सापकोटाद्वारा लिखित ‘आमसञ्चार र समावेशी पत्रकारिता’ पुस्तक विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्षसमेत रहेका सापकोटाले लेखेको उक्त पुस्तकमा समावेशीताको सैद्धान्तिक पक्ष तथा सरकारी सञ्चार संस्था...बाँकी

कुमार भट्टराईको उपन्यास ‘२८ साल’ लोकार्पण

काठमाडौं, ११ माघ । झापाका अग्रज सञ्चारकर्मी तथा साहित्यकार कुमार भट्टराईको ‘२८ साल’ नामक उपन्यास बुधबार लोकार्पण भएको छ । काठमाण्डौको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा झापा विद्रोहका योद्धा ठूलो दुर्गा अधिकारी, वरिष्ठ पत्रकार पुरूषोत्तम दाहाल...बाँकी

दलितसँग प्रेम गरेको थाहा पाएपछि बुवाले गरे छोरीको हत्या

बारा, ११ माघ । दलितसँग प्रेम गरेको थाहा पाएपछि आफ्नै छोरीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बाराको फेटा गाउँपालिका-१ का हरिन्द्र महतोलाई प्रहरीले १५ वर्षीया छोरी कोशिला कुमारीको हत्या आरोपमा पक्राउ गरेको...बाँकी

राष्ट्रिय सभाका १९ सदस्य चुन्न आज मतदान, प्रतिस्पर्धामा ५१ उम्मेदवार

काठमाडाै, ११ माघ । राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदैछ। निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन सम्बन्धित सबैमा आग्रह गरेको छ।निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहित तयारी कार्य पूरा भएको जनाउँदै आयोगले...बाँकी

आजदेखि स्वस्थानी व्रत प्रारम्भ कलाकर्मी

काठमाडौं, ११ माघ । आज माघ ११ गते बिहीवारदेखि स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रतमा नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक महिनासम्म स्वस्थानी व्रत लिने र...बाँकी

ललितपुरका नापी सर्वेक्षक यादवसहित तीनजना घुससहित पक्राउ

काठमाडौं, १० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ। आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले मंगलबार नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश...बाँकी

झापा गोल्डकपको छैटौँ संस्करण फागुन १९ देखि

झापा, ९ माघ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको छैटौँ संस्करण यही फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ । आयोजक झापा गोल्डकपले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर छैटौँ संस्करणबारे जानकारी...बाँकी

स्थानीय तहमा मनमौजी कर्मचारी भर्ना

काठमाडौँ, ९ माघ । स्थानीय तहले मनमौजी रूपमा कर्मचारी भर्ना गर्न थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी भर्नाको मापदण्ड बनाउने गृहकार्य सुरु गरेको छ ।मुख्यसचिव डा. वैकुण्ठ अर्यालले मन्त्रालयहरूका सचिवलाई डाकेर स्थानीय तहमा...बाँकी

मेनुका पौडेल इन्डियन आइडलको उत्कृष्ट १० मा प्रवेश

काठमाडाैं, ८ माघ । नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को उत्कृष्ट १० मा प्रवेश गरेकी छन् । आइतबार राती प्रशारण भएको एपिसोडबाट उनी उत्कृष्ट १० मा प्रवेश गरेकी हुन् । मेनुकाको आइतवारको...बाँकी