काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनमा राष्ट्रपति रामचन्द्र पौडेलले दु:ख व्यक्त गरेका छन्। पौडेलले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी सीताको निधनप्रति गहिरो दु:ख व्यक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।...बाँकी
काठमाडौं,२७ असार । गृहमन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई राष्ट्रिय सम्मानसहित अन्येष्टि गर्नको लागि सिफारिस गरेको छ । दाहालको राजकीय सम्मानसहित अन्तेष्टि गर्नका लागि गृह मन्त्रालयको सिफारिस गरिएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को...बाँकी
काठमाडाैं, २७ असार । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव पार्टी कार्यालय पेरिसडाँडा पुर्याइएको छ । आज बिहान निधन भएकी दाहालको शव अन्तिम श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको केन्द्रीय...बाँकी
काठमाडौं, २७ असार । समाजवादी मोर्चाको बैठक स्थगित भएको छ। बुधबारका लागि तय भएको बैठक स्थगित भएको नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमालले बताए। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपत्नी सीता दाहालको...बाँकी
काठमाण्डौ, २७ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगिनी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८:३३ बजे असामयिक निधन भएको हो । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका...बाँकी
कपिलवस्तु, २७ असार । वैशाखमा श्रीमान् गुमाएपछि लाऔं लाऔं खाऔं खाऔं उमेरका दुई छोरा हुर्काउनुपर्ने चुनौती गीतालाई आइप¥यो । सामान्य आर्थिक अवस्थाकी गीतालाई एकातिर अल्पायुमै श्रीमान् गुमाउँदाको पीडा थियो, अर्कोतिर हुर्कंदै गरेका छोराको भविष्यले पिरोलिरहन्थ्यो...बाँकी
काठमाडौं, २६ असार । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ । लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटना भएको पुष्टि भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले बताए । मनाङ एयरको ९–एन–एमभी कलसाइन...बाँकी
असारको मध्य भइसक्दा पनि वर्षा राम्रो हुन सकेको छैन । जेठ १५ मा नै राख्नु पर्ने धानको बिउ बल्ल असारमा राखेका किसानहरु असार १५ को चटके रोपाइँ देखेर कति हाँसे होलान् । चटक देखाउनेहरुले आफ्नो...बाँकी
मेचीनगर, २३ असार । मेचीनगरमा युवा नागरिक समाज गठन भएको छ । युवा समाजसेवी प्रकाश खड्काको नेतृत्वमा एक कार्यक्रमका बिच युवा नागरिक समाज मेचीनगर गठन भएको हो । धुलाबारीको रोयल निर्मान होटलमा सम्पन्न युवाहरुको भेलाले...बाँकी
मेचीनगर, २३ असार । झापाकाे मेचीनगरमा डा. शरणकुमार रिजालद्धारा लिखित गोल मरिच खेती तथा प्रशोधन सम्बन्धी पुस्तक बिमोचन भएको छ । शनिबार मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा पत्रकार चन्द्र भण्डारीले पुस्तक विमोचन गरेका...बाँकी