News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

वन उपभोक्ता महासंघ मेचीनगर अध्यक्षमा जानुका चयन

झापा, १४ बैशाख । सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगर समितिको अध्यक्षमा महिला नेतृ जानुका ओली सर्वसम्मत चयन भएकी छिन् । आज मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वन समूहको कार्यालयमा आयोजित दोस्रो नगर अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ...बाँकी

सरकारले सामाजिक सुरक्षाभत्ता कटौती गर्दैन : मन्त्री शर्मा

दाङ, १४ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सामाजिक सुरक्षाभत्ता कटौती नभई व्यवस्थित गर्न लागेको बताएकी छिन् । दाङको बंगलाचुुली गाउँपालिकाले आयोजना गरेको तेस्रो गाउँपालिका खेलकुद कपको उद्घाटन गर्दै मन्त्री शर्माले मुलुकको...बाँकी

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा, १४ वैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा...बाँकी

इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत

काठमाडौँ, १४ बैशाख । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । प्रदेशको नाम नेपालीमा लेख्ने...बाँकी

काँकरभिट्टामा नक्कली लालपूर्जा बाँडेर रकम असूली गर्ने गिरी पक्राउ

झापा, १४ वैशाख । नक्कली लालपूर्जा वितरण गरी रकम असुली गर्ने झापाकाे काँकरभिट्टाका एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लालपूर्जा दिलाइदिने भन्दै काँकरभिट्टा स्थित मेची डाँडाका कयौँ परिवारसगँ रकम असुलेको आरोपमा इलाका प्रहरी...बाँकी

मेची उद्योग बाणिज्य संघद्वारा चार व्यक्तिलाई सम्मान

झापा, १२ वैशाख । मेची उद्योग बाणिज्य संघले तीन जना पूर्व अध्यक्ष र एक जना महिला उपाध्यक्षलाई सम्मान गरेको छ । आज संघको सभाहलमा आयोजित कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित संघका पूर्व...बाँकी

कन्काई नहरमा डुबेर जुल्फे राईको मृत्यु

झापा, १२ बैशाख । झापाको कन्काई सिँचाई आयोजनाको नहरमा डुबेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा-७ बस्ने ७७ वर्षिय जुल्फे राई रहेका छन् । हिजो साँझ ५ बजेको समयमा शिवसताक्षी-...बाँकी

झापामा एमाले केन्द्रीय कमिटी बैठक बस्ने

झापा, १२ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसपटक झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ । वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए । उनका अनुसार बैठक...बाँकी

बारा–२ मा उपेन्द्रसँगको मतान्तर घटाउँदै शिवचन्द्र

काठमाडौं, १२ वैशाख । बारा निर्वाचन क्षेत्र नम्बर २ मा पछिल्लो परिणामअनुसार जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १८ हजार ८ सय ८ मत ल्याएका छन् । उनलाई जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहले १५ हजार ४...बाँकी

चुनाव जितेपछि रवि लामिछानेको उद्घोष- पाँच वर्षमा सरकारको नेतृत्व लिन्छौँ

चितवन, १२ बैशाख । चितवन–२ मा भएको उपनिर्वाचनमा भारी मतले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षमा आफ्नै नेतृत्वमा सरकार बनाउने उद्घोष गरेका छन् । मंगलबार चितवनमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै...बाँकी