काठमाडौँ, ९ बैशाख । नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपाने नेकपा एमाले प्रवेश गरेका छन् । शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा नेता न्यौपाने ३० जना भन्दा बढि नेकपा एकीकृत समाजवादीका...बाँकी
काठमाडौं, ५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। सोमबार बिहान घरको छतबाट खसेका थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंम ल्याइएको हो।लामिछानेले सामाजिक सञ्जालमा...बाँकी
झापा, ५ बैशाख । पूर्वी नाका काँकरभिट्टा बजार क्षेत्रको सुरक्षाका निम्ति जडान गरिएका सिसि क्यामेराले काम नगरेको खुल्न आएको छ । बजार क्षेत्रमा शान्ति सुरक्षा कायमसँगै आपराधिक गतिविधि नियाल्नका लागि केही बर्ष अघि बजार क्षेत्रमा...बाँकी
झापा, ४ बैशाख । नेपाल रेडक्रस साेसाईटी झापाका सभापति लाेकराज ढकाल ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन्। ढकाल लामो समयदेखि नेपाल रेडक्रस साेसाईटी क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’...बाँकी
काठमाडौं, ४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना ड्राइभर तीन तलाबाट खसेर सख्त घाइते भएको घटनामा मानवीयता देखाउन आग्रह गरेका छन् । सोमबार अपरान्ह रविले लेखेको स्टाटसको अंश छ, ‘म नेताभन्दा पहिले...बाँकी
झापा, २७ चैत । पत्रकार पारस तिम्सिनाको निधन भएको छ । बिर्तामोड नगरपालिका-३ निवासी ३९ वर्षीय तिम्सिनाको उपचारका क्रममा सोमबार दिउँसो बिर्तासिटी हस्पिटलमा निधन भएको हो । टाउकोमा ब्लड जमेपछि उनलाई आज बिहान उपचारको लागि...बाँकी
पोखरा, २२ चैत । तनहुँ १ मा वैशाख १० गते हुने उपनिर्वाचनमा विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र (रास्वपा) का उम्मेदवारलाई समर्थन गर्ने भएको छ । विवेकशील साझाले आफुले उम्मेदवारी नदिई रास्वपाका उम्मेदवार अर्थविद् डा. स्वर्णिम...बाँकी
काठमाडाैँ, २१ चैत । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको जनाएको छ।...बाँकी
पोखरा, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । तनहुँ १ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका हुन् । प्रस्तावकमा विश्वनाथ वास्तोला छन् भने समर्थकमा...बाँकी
काठमाडौं, २० चैत । आगामी वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा बिहान १० बजेदेखि साँझ...बाँकी