कास्की, १२ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४...बाँकी
काठमाडौं, १० बैशाख । निर्वाचन आयोगले तीन क्षेत्रमा भएको उपनिर्वाचनमा ५९ प्रतिशत मत खसेको जनाएको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार चितवन २ मा ६१ प्रतिशत, बारा २ मा करिब ६२ प्रतिशत र तनहुँ...बाँकी
धरान, १० बैशाख । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई जितको लागि शुभकामना दिएका छन् । आज मतदान भइरहेको उपनिर्वाचनमा लामिछाने चितवन २ बाट उम्मेदवार छन् । मतदान भइरहँदा साम्पांगले...बाँकी
काठमाडौं, १० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी सवारीसाधन उत्पादन र दर्ता सहज हुने गरी कानुन बनाउन निर्देशन दिइएको बताएका छन् । नेपालमै उत्पादित ‘यात्री’सहितका सवारीसाधनको दर्तामा समस्या अएको भन्दै गुनासो आएपछि प्रधानमन्त्रीले सामाजिक...बाँकी
बारा, १० बैशाख । बारा क्षेत्र नं. २ मा नक्कली मतपत्रसहित जनता समाजवादी पार्टीका नेता पक्राउ परेका छन्। प्रतिनधिसभा सदस्यका लागि भइरहेको मतदानका क्रममा देवताल गाउँपालिका-७, पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली...बाँकी
पोखरा, १० बैशाख । तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि मतदान जारी छ । ६९ मतदानस्थलका १ सय ५२ मतदानकेन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी...बाँकी
दमौली, ९ बैशाख । आइतबार हुने तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ वटै मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा...बाँकी
काठमाडौँ, ९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्था असफल भइसकेको बताएका छन् । नेपाली जनतालाई धेरै निराश र लज्जित बनाउने काम गरेकाले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको उनको...बाँकी
कास्की, ९ बैशाख । गण्डकी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेको छ। प्रदेशसभामा आज एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन नसकेका हुन्। प्रदेशसभामा विश्वासको मत नपाएपछि उनी स्वतः पदमुक्त भएका...बाँकी
झापा, ९ बैशाख । झापाका अग्रज पत्रकार चन्द्र भण्डारीलाई ‘डा.मुकेशकुमार–जनककुमारी चालिसे विज्ञान पुरस्कार’ शनिबार प्रदान गरिएको छ । संचारमाध्यममार्फत विषादी विरुद्धको आन्दोलनमा सक्रिय भण्डारीलाई सुसेली साहित्यिक परिवार, मेचीनगरद्वारा स्थापित १५ हजार राशिको पुरस्कार प्रदान गरिएको...बाँकी