झापा, ९ फागुन । संकटा क्लब मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । भद्रपुर ब्लेजर्सलाई मंगलबार १–० ले हराउँदै ए डिभिजन टोली संकटा अन्तिम चारमा पुगेको हो ।...बाँकी
मेचीनगर ९, फायुन । न्यू स्टार बुद्धशान्तिले नवज्योति कप फुटबल प्रतियोगिता २०७९ को उपाधि जितेको छ। मेचीनगर- ३ स्थित नव ज्योति निमाविको खेल मैदानमा मगलबार भएको फाइनल खेलमा नवज्योति युवा क्लबलाई ३-० को गोलअन्तरले पराजित...बाँकी
झापा, ९ फागुन । नेकपा (एकीकत समाजवादी ) निकट एकीकृत सरकारी कर्मचारीको संगठनको झापाकाे अध्यक्षमा निरोज कट्टेल चयन भएका छन्। झापाकाे विर्तामोडमा सम्पन्न भएकाे प्रथम जिल्ला अधिवेशनले अध्यक्षमा कट्टेल चयन भएका हुन् । पेेशागत महासंघ...बाँकी
झापा, ९ फागुन । बिर्तामोडका एक जना युवाले मंगलवार अपरान्ह मुक्तिचोकमा आत्मदाहको प्रयास गरेका छन् । शरीरमा पेट्रोल खन्याएर विजय चौधरी नामका युवाले आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । झापा प्रहरीका प्रवक्ता खगेन्द्रप्रसाद...बाँकी
मेचीनगर, ९ फागुन । झापाकाे मेचीनगर- ३ स्थित बडाखालमा जारी नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । गत माघ २८ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल आज हुन लागेको हो । फाइनलमा आयोजक...बाँकी
काठमाडौँ, ९ फागुन । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्...बाँकी
काठमाडौँ, ८ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको आर्थिक समृद्धिको ठूलो खम्बा पर्यटन क्षेत्र भएकाले यसको प्रवर्द्धन र विकासमा सबै सक्रिय भएर लाग्नुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली...बाँकी
झापा, ८ फागुन । चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । सोमबार मेची रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको...बाँकी
काठमाडौं, ७ फागुन । आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ। देशभर विभिन्न कार्यक्रमहरु गरेर प्रजातन्त्र दिवस मनाउन लागिएको हो। २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक...बाँकी
झापा, ७ फागुन । १८ वर्षपछि भद्रपुरस्थित मेची रंगशालामा आजदेखि अन्तराष्ट्रियस्तरको गोल्डकप प्रतियोगिता सुरु हुँदैछ । नेपाल, भारत, भुटान र बंगलादेश गरी १० वटा ‘ए’ डिभिजन क्लबको सहभागिता हुने अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम मुस्ताङ भद्रपुर झापा...बाँकी