कर्णाली, १५ असार । कर्णाली प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय...बाँकी
माेरङ, १५ असार । मोरङको रंगेलीमा स्कुल बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । रगेली नगरपालिका ७ स्थित भित्री सडक खण्डमा मङ्गलवार करिब ४ बजे को १ क ११३० नम्बरको मकालु बोर्डिङ स्कुल...बाँकी
काठमाडौं, १५ असार । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला...बाँकी
झापा, १४ असार । झापा हल्दिबारी गाउँपालिकाको विद्यालय अनिश्चितकालीनका लागि बन्द गरिएको छ । गाउँपालिकाले मङ्गलवार एक सूचना जारी गर्दै अविरल वर्षाका कारण गाउँपालिकाभित्रका अधिकांश पुल-पुलेसा तथा बाटोघाटो डुबानमा परी आवतजावत गर्न असहज भएकोले पालिकाभित्र...बाँकी
काठमाडौं, १४ असार । सिरहा र कैलालीमा डुबेर तीन जना बालबालिकाको मृत्यु भएको छ । सिरहाको सुखिपुर नगरपालिका–५ हनुमाननगर टोल बस्ने बिनोद पासवानको छोरा ३ वर्षीय नारद कुमार पासवानको डुबेर सोमबार मृत्यु भएको हो ।...बाँकी
काठमाडौं, १४ असार । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन्। आज अपराह्न कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लागेको राष्ट्रिय एकता अभियानका प्रचारविभाग प्रमुख निमाकान्त पाण्डेले जानकारी दिए। गौतमले...बाँकी
झापा, १४ असार । झापामा आज भारी वर्षा भइरहेको छ ।बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ७ घण्टामा झापाको भद्रपुर, बिर्तामोड, शनिश्चरे आसपासमा भारी वर्षा भएको छ । साथै थप वर्षा हुने पूर्वानुमान छ । बाढी...बाँकी
काठमाडौं, १४ असार । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद् बैठक आज पनि बस्दैछ । बैठक सोमबारदेखि सुरु भएको हो । अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि मंगलबार छलफल हुनेछ । बैठकले उक्त...बाँकी
काठमाडौं, १४ असार । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७१औँ जन्मजयन्ती मनाइँदैछ। जन्मजयन्तीका अवसरमा एमाले र उसका विभिन्न भात्री जनसंगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको मैवाखोला गाउापालिका–२...बाँकी
काठमाडौं,१३ असार । सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ ।सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले यस्तो जानकारी दिएका हुन् ।छुटेकाहरुलाई उनीहरुको परिचयपत्र बनाउने सन्दर्भमा...बाँकी