News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

गोठ भत्किँदा बहिनीको मृत्यु, दाजु घाइते

स्याङ्जा, १६ असार । स्याङ्जाको गल्याङ नगरपालिका-१० दुबिन डाँडामा घरसँगैको गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । स्थानीय ढाकाराम भट्टराईको घर सहितको गोठ भत्किँदा उनकी १३ वर्षकी...बाँकी

काठमाण्डौको बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाकाे ज्यान गयाे

काठमाण्डौ, १६ असार । काठमाण्डौको बालाजुमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति सवा ८ बजे बा ६ च ४८११ नम्बरको सामान बोक्ने भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका...बाँकी

६० प्रतिशत सिट लिएर तालमेल गर्न काँग्रेसमा दबाब

काठमाडौं, १६ असार । गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला काँग्रेसका नेताहरुले कम्तिमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न नेतृत्वलाई आग्रह गर्न थालेका छन् ।...बाँकी

झापामा ट्रकको ठक्करबाट सहकारी कर्मचारी नेपालको मृत्यु

झापा, १६ असार । झापाकाे दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी दिपक नेपालको सवारी दुर्घटनामा मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल- ४ चुलाचुली मोेडमा बुधबार राती ११.२० बजे ट्रकको...बाँकी

झापामा ‘रिङ रेस्लिङ च्याम्पियनसिप’ हुँदै

झापा, १५ असार । ७१औँ मदन भण्डारी जयन्तीका अवसरमा झापामा ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तरगत आयोजना हुने सो प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको संयोजनमा...बाँकी

काँकरभिट्टामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सम्बन्धी अन्तरक्रिया कार्यक्रम

झापा, १५ असार । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सम्बन्धी अन्तरक्रिया र डिजिटल डिस्प्ले बोर्डको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बुधबार काँकरभिट्टा स्थित इलाका प्रहरी कार्यालय परिसरमा आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सम्बन्धी...बाँकी

घरभित्रै ५० प्रतिशत महिला हिंसा

काठमाडाैँ, १५ असार । महिलामाथि हुने हिंसामा ५० प्रतिशत घरभित्रै हुने गरेको पाइएको छ । महिला पुनःस्थापना केन्द्र(ओरेक) ले जेठ महिनामा २०० सय महिला तथा बालबालिकामाथि हिंसा भएको तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार...बाँकी

गायक विपुल क्षेत्री ‘ग्रामी अवार्ड’को सदस्यमा मनोनित

काठमाडौं, १५ असार । गायक विपुल क्षेत्री विश्व प्रतिष्ठित सांगितिक अवार्ड ‘ग्रामी अवार्ड’को सदस्यमा मनोनित भएका छन्। क्षेत्रीले सामाजिक सञ्जालमार्फत आफू ग्रामीको सदस्यमा मनोनित भएको जानकारी दिएका हुन्। अवार्ड आयोजक समितिले विश्वभरका दुई हजारभन्दा धेरै...बाँकी

मेचीनगरमा युवाहरुसँग अभिमुखिकरण कार्यक्रम

झापा, १५ असार । झापाकाे मेचीनगर नगरपालिका वडा नं.१२ मा स्थानीय निकायमा क्षयरोग विरुद्धको लडाईंमा सुमदायको सशक्तिकरण विषयक वडास्तरीय युवाहरुसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर नगरपालिका क्षयरोगमुक्त घोषण अभियान अन्तरगत भएको कार्यक्रममा स्थानीय...बाँकी

११ महिनामा जीवन बिमा कम्पनीले संकलन गरे १ खर्ब १९ अर्ब बिमा शुल्क

काठमाडौं, १५ असार । जीवन बिमा कम्पनीहरूले चालू आर्थिक वर्षको जेठसम्म करिब सवा २ खर्ब प्रथम बिमा शुल्क संकलन गरेका छन्। चालू आर्थिक वर्षको ११ महिनासम्म नेपालमा सञ्चालित १९ वटा जीवन बिमा कम्पनीले कुल १...बाँकी