News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

आर्थिक वर्ष २०७९/०८० को बजेट आज

काठमाडाैँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्दैछ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत...बाँकी

आज गणतन्त्र दिवस

काठमाडाैँ, १५ जेठ । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा...बाँकी

गणतन्त्र दिवसले हामी सबैलाई थप उत्साह प्रदान गर्ने विश्स लिएको छु : राष्ट्रपति भण्डारी

काठमाडाैँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति...बाँकी

राष्ट्रपति भण्डारीद्वारा ८३४ कैदीको सजाय मिनाहा

काठमाडौँ, १५ जेष्ठ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय मिनाहा गरेकी छन् ।गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न...बाँकी

राप्रपाकाे युवा संगठनद्वारा धुलाबारीमा राँके जुलुस

झापा, १४ जेठ । पेट्रोलिम पदार्थको मुल्यवृद्वि विरुद्ध राप्रपा निकट युवक संगठन मेचीनगरले धुलाबारीमा राँके जुलुस प्रदर्शन गरेको छ । युवक संगठन मेचीनगरले पेट्रोलिम पदार्थको मुल्यवृद्वि फिर्ता गर लगायतका नारा लगाउँदै धुलाबारी बजारमा प्रदर्शन गरेका...बाँकी

काँकरभिट्टामा जारी प्रथम केएफटिसी सिटी लिगमा ह्याप्पी क्लब विजयी

झापा, १४ जेठ । झापाको मेचीनगरमा आजदेखि सुरु भएको “प्रथम केएफटिसी सिटी लिग यु–१४” फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ह्याप्पी क्लब विजयी भएको छ । काँकरभिट्टा माविको खेल मैदानमा भएको उद्घाटन खेलमा क्लासिक वारियर्सलाई १–० गोल...बाँकी

साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने कमल थापाको भनाई

काठमाडौं, १४ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगर प्रमुख बालेन साहलाई बधाइ दिएका छन् । सामाजिक सञ्जालमार्फत साहलाई बधाइ दिँदै थापाले साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने बताएका छन्। थापाले उनको जित...बाँकी

चुनाव जितेर प्रधानमन्त्री बन्‍न ओलीलाई प्रचण्डको चुनौती

काठमाडौँ, १४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री बन्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । यसअघि ओलीलाई दुई-दुई पटक प्रधानमन्त्री...बाँकी

माओवादीका बिर्तामोड नगर इन्चार्ज दाहालले दिए पदबाट राजीनामा

काठमाडाैँ, १४ जेठ । नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर इन्चार्ज युवराज दाहालले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्र र नेपाली काँग्रेसको संयुक्त गठबन्धनबाट बनेका उम्मेदवारहरू पराजित बनेपछि नैतिकताको आधारमा नगर इन्चार्जको जिम्मेवारीबाट...बाँकी

सर्पले डस्दा एक जनाको मृत्यु

बैतडी, १४ जेठ । सर्पले डस्दा सिगास गाउँपालिकामा एक जनाको मृत्यु भएको छ। सिगास-७ नुवाघरका ५५ वर्षीय करे दमाईको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। घरमै सुतिरहेका वेला शुक्रबार बिहान...बाँकी