News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

काँकरभिट्टामा जेठ १४ गतेदेखि सिटि लिग यु-१४ फुटबल प्रतियोगिता हुँदै

झापा, ५ जेठ । झापाको मेचीनगर स्थित काँकरभिट्टामा पहिलोपटक अक्सन मार्फत खेलाडी छनोट गरेर सिटि लिग यु-१४ फुटबल प्रतियोगिता हुने भएको छ। काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरकाे आयोजनामा जेठ १४ गतेदेखि हुने उक्त प्रतियोगितामा ४ वटा...बाँकी

ट्रकको ठक्करबाट बिर्तामोडमा एक ब्यक्तिको मृत्यु

झापा, ५ बैशाख । झापाको बिर्तामोडस्थित रामचोकमा ट्रकको ठक्करबाट एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–४ का ५२ वर्षीय टंक काफ्ले रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । रामचोकस्थित सडक दक्षिणमा...बाँकी

झापा गाउँपालिकाकाे अध्यक्षमा साह र उपाध्यक्षमा थपलिया निर्वाचित

झापा, ५ जेठ । नेपाली काँग्रेसले झापा गाउँपालिकामा आफ्नो वर्चस्व कायम राखेको छ । जिल्लाका अन्य पालिकाहरूमा गठबन्धन गरी चुनावी मैदानमा उत्रिएका काँग्रेसले झापा गाउँपालिकामा आफ्नै उम्मेदवार उठाएका थिए । काँग्रेसले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित...बाँकी

एमालेले जित्यो १६४ पालिका प्रमुख

काठमाडौं, ५ जेठ । नेकपा (एमाले) का उम्मेदवार १६४ वटा स्थानीयत तहको प्रमुख तथा अध्यक्षमा विजयी बनेका छन् । स्थानीय तह निर्वाचनको मतगणना सकिएका पालिकामध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार विजयी बनेका छन् । मतगणना...बाँकी

गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय

काठमाडाै, ५ जेठ । सरकारले गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस–०७९ मुल समारोह समितिको बैठकले सो निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह...बाँकी

काँकरभिट्टाबाट २८ लाख बढीको सुनसहित एक जना पक्राउ

झापा, ५ जेठ । प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु २८ लाख बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको...बाँकी

नागरिकता विधेयकका विषयमा गृह र कानुनमन्त्रीको प्रचण्डसँग छलफल

काठमाडौँ, ५ जेठ । नागरिकता विधेयकका सम्बन्धमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ले भेटवार्ता गरेका छन् । ललितपुरको खुमलटारस्थित अध्यक्ष...बाँकी

माओवादीका बाबुलाल सुब्बा वडा अध्यक्षमा विजयी

झापा, ५ बैशाख । झापाकाे मेचीनगरमा नेकपा माओबादी केन्द्रले बिजयको खाता वडा नं. १४ बाट खोलेको छ । सो वडाको अध्यक्ष पदमा गठबन्धनका उम्मेद्वार बाबुलाल सुब्बा बिजयी भएका छन् । उनको निकटतम प्रतिष्पर्धी नेकपा एमालेका...बाँकी

झापामा चार पालिकाको नतिजा : एमाले दुई, कांग्रेस र राप्रपाको एक/एकमा विजयी

झापा, ४ जेठ । झापामा एक नगरपालिका सहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ। बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हाे। कन्काई, हल्दिबारी, बाह्रदशी र कचनकवलको नतिजा सार्वजनिक भएको...बाँकी

भरतपुरमा रेनु १५ सयभन्दा बढी मतले अगाडि

चितवन, ४ जेठ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा अगाडि रहेकी छन् । पछिल्लो मत परिणाम अनुसार दाहालले ९ हजार ६ सय ३१ र सुवेदीले ८ हजार १...बाँकी