News Portal

स्थानीय तह निर्वाचनः देशभर कुन पार्टीका कति उम्मेदवार ?

रातोपोस्ट संवाददाता
५६१ पटक

काठमाडौं, १७ बैसाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ ।

आयोगका अनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ । यस्तै काँग्रेसले ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । नगर प्रमुख/पालिका अध्यक्षमा सबैभन्दा धेरै एमालेबाट ७३६ जना उम्मेदवार रहेका छन् ।

उम्मेदवारको यस्तो छ विवरण :

नेकपा एमाले
नगर प्रमुख : २६३
नगर उपप्रमुख : २४५
गाउँपालिका अध्यक्ष : ४४६
गाउँपालिका उपाध्यक्ष : ४४५
प्रमुख/अध्यक्ष जम्मा : ७३६
उपप्रमुख/उपाध्यक्ष : ६९५
वडाध्यक्ष : ६,५०६

नेपाली कांग्रेस
नगर प्रमुख : २६५
नगर उपप्रमुख : २११
गाउँपालिका अध्यक्ष : ३८५
गाउँपालिका उपाध्यक्ष : ३५९
प्रमुख/अध्यक्ष जम्मा : ६४७
उपप्रमुख/उपाध्यक्ष : ५७०
वडाध्यक्ष : ६१३२

माओवादी केन्द्र
नगर प्रमुख : १७४
नगर उपप्रमुख : २१४
गाउँपालिका अध्यक्ष : २९०
गाउँपालिका उपाध्यक्ष :३१५
प्रमुख/अध्यक्ष जम्मा : ४६४
उपप्रमुख/उपाध्यक्ष : ५२९
वडाध्यक्ष : ४,४२८

एकीकृत समाजवादी
नगर प्रमुख : १५०
नगर उपप्रमुख : १७७
गाउँपालिका अध्यक्ष : १८७
गाउँपालिका उपाध्यक्ष : १८०
प्रमुख/अध्यक्ष : ३३७
उपप्रमुख/उपाध्यक्ष : ३५७
वडाध्यक्ष : २,४२८

जनता समाजवादी पार्टीं
नगर प्रमुख : १५९
नगर उपप्रमुख : १३८
गाउँपालिका अध्यक्ष : १८९
गाउँपालिका उपाध्यक्ष : १५६
प्रमुख/अध्यक्ष : ३४८
उपप्रमुख/उपाध्यक्ष : २९४
वडाध्यक्ष : २०६९

लोकतान्त्रिक समाजवादी पार्टी
नगर प्रमुख : ९३
नगर उपप्रमुख : ८०
गाउँपालिका अध्यक्ष : ७८
गाउँपालिका उपाध्यक्ष : ५८
प्रमुख/अध्यक्ष : १७१
उपप्रमुख/उपाध्यक्ष : १३८
वडाध्यक्ष : १,०२५

प्रतिकृया दिनुहोस्