News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

बुटवलको सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्छाैं : विष्णु पौडेल

काठमाडाैँ, २० बैसाख । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल आफ्ना उम्मेदवारलाई जिताउन घरदैलो अभियानमा जुटेका छन् ।उनी मंगलवार बुटवल उपमहानगरपालिका–११ का विभिन्न टोलमा पुगेर एमालेका सबै उम्मेदवारलाई जिताउन मतदातासँग मत माग्दै घरदैलोमा...बाँकी

मेचीनगर- ४ मा एमालेका उम्मेदवार घरदैलोमा

झापा, १९ बैशाख । झापाकाे मेचीनगर वडा नम्बर- ४ मा एमाले पार्टीले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि वडा नं ४ का वडाध्यक्षका उम्मेदवार अर्जुन कार्की,...बाँकी

भारतीय कंग्रेसका नेता राहुल गान्धी काठमाडौँमा

काठमाडौँ,१९ बैसाख । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौँ आएका छन् । गान्धी सोमबार अपराह्न ५ बजे आसपास त्रिभुवन विमानस्थलमा उत्रेका स्रोतको भनाइ छ । गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका...बाँकी

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका पछिल्ला निर्णय

काठमाडौं, १९ बैशाख । सरकारले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोस्रो संशोधन आदेश २०७९’ स्वीकृत गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै...बाँकी

गोरखामा जन्ती बोकेको जिप दुर्घटना, तीनको मृत्यु

काठमाडौं, १९ बैशाख । गोरखाको सिरानचोक गाउँपालिका- ४ आरुबोटेस्थित फिरफिरे भिरबाट स्कारपियो जिप खस्दा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखामा अनुसार चितवनबाट जन्ती आएको बा १४ च ७८१ नम्बरको गाडी फिरफिरे...बाँकी

मेचीनगर-२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार घरदैलोमा

झापा, १९ वैशाख । झापाकाे मेचीनगर नगरपालिका वडा नम्बर- २ का सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गठबन्धनका वडा नं २ का...बाँकी

एमालेले गर्‍याे ६ जनालाई पार्टीबाट निष्काशन

बुटवल, १९ बैसाख । पार्टी निर्णयविपरित लागेको भन्दै एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यलाई निष्काशन गरेको छ । आगामी स्थानीय तहको निर्वाचनका क्रममा केहीले स्वतन्त्र उम्मेदवारी दिएको र केही पार्टी निर्णयविरुद्ध लागेको भन्दै सो...बाँकी

गुल्मीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

काठमाडाैँ, १९ बैसाख । गुल्मीमा विद्युतको पोल बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीकाअनुसार इस्मा गाउँपालिका–२ छल्दीमा विद्युत पोलमा चढेर मर्मत गर्ने क्रममा करेन्ट लागी स्थानीय ४० वर्षीय गोकर्ण...बाँकी

कार र मोटरसाइकाल ठोक्किँदा बाबुछोरीकै मृत्यु

काठमाडाैँ, १९ बैसाख । कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो । सविनाको...बाँकी

सलिना बनिन् नयाँ मिस नेवा

काठमाडाैँ, १९ बैसाख । १६ औँ संस्करणको मिस नेवाः सलिना महर्जन घोषित भएकी छन् । नेप्लीज फेसन होमद्वारा आइतबार साँझ राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा उनले १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि चुमेकी हुन्...बाँकी