झापा, २१ माघ । प्रेस चौतारी झापाले प्रथम अध्यक्ष नेत्र पाठक र पाँच जना अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । विर्तामोडमा आज एक समारोहबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका छन्...बाँकी
झापा, २१ माघ । मेची उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । शनिबार राधास्वामीको भवनमा विहान ८ वजेदेखि सुरु निर्वाचन दिउँसो ४ वजे सम्पन्न भएको हो । निर्वाचन समितिका संयोजक अशोककुमार पोखरेलले मतदान सम्पन्न...बाँकी
झापा, २० माघ । व्यापारसँगै सामाजिक क्षेत्रमा सक्रिय कपिल क्षेत्री मेची उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष बन्ने दौडमा छन् । मेचीनगरको धुलाबारी निवासी क्षेत्री लामाे समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय रहेका छन् । लामाे समयदेखि व्यवसाय...बाँकी
काठमाडौँ, २० माघ । यूएईको फुजराहमा हुने १०औं फुजराह ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि २० सदस्यीय नेपाली तेक्वान्दो टोली यूएई गएको छ । सानु महर्जन, सुजन श्रेष्ठ,...बाँकी
काठमाडौं, १९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको छ। दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२:१० बजे काठमाडौं यात्रुलाई विमानस्थल भन्सारले...बाँकी
काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ। राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रियाविपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको आरोप लामिछानेमाथि छ। लामिछानेविरुद्धको नागरिकता...बाँकी
झापा, १७ माघ । झापाको बिर्तामोडमा अनशनरत माधव झाले सातौं दिनमा अनशन अन्त्य गरेका छन् । उनी बिर्तामोडस्थित मुक्तिचोकमा आमरण अनशन बसेका थिए । आज बिहान झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले अनशन बसेका २२...बाँकी
काठमाडौं, १७ माघ । नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकता अवैधानिक रहेको फैसलाको पूर्णपाठ नआएसम्म कसैलाई पनि गृहमन्त्री नबनाउने बताएका छन् । कोटेश्वर पेरिसडाँडामा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकलाई ब्रिफिङ...बाँकी
काठमाडौं, १७ माघ । सरकारको कानुनी प्रतिरक्षासहित सल्लाहकारका रूपमा रहेको महान्यायाधिवक्ता कार्यालयले कानुनमा एकै किसिमको कसुरमा पनि फरकफरक सजायको व्यवस्था भएकाले एकरूपता ल्याउन सरकारलाई सुझाव दिएको छ। महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाउँदै...बाँकी
झापा, १६ माघ । माघ २१ गते हुने मेची उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायीका दुईवटा प्यानलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । निर्वाचनका लागि सोमबार नेपाली काँग्रेस निकट व्यवसायी र सत्ता गठबन्धन दलहरुका व्यवसायीले अलग–अलग...बाँकी