News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

काँकरभिट्टामा आक्रोश : देशमै केहि गर्छु भन्नु अपराध हाे सरकार ?

झापा, १२ माघ । इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहसम्बन्धी घटनामा घरकाँरडभिट्टामा प्रदर्शन गरिएको छ । ‘राज्यद्वारा गरिएको हत्या विरुद्ध क्रिएटिभ सि नेपाल ’ नामको ब्यानरमा गरिएको प्रदर्शनका क्रममा सरकारको आलोचना गरिएको थियो । भ्रष्ट राज्य संयन्त्रविरुद्ध...बाँकी

चौतर्फी दबाबपछि २२ दिनमै खुले बन्द क्रसर उद्योग

काठमाडौं, १२ माघ । चौतर्फी दबाबपछि सरकारले २२ दिन बन्द क्रसर तथा खानी उद्योग खोल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्रचार गर्दै दर्ता बिना र मापदण्डविपरीत चलेका...बाँकी

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

झापा, १२ माघ । माघ शुक्ल पक्ष पञ्चमी तिथि। श्रीपञ्चमी वा वसन्तपञ्चमी। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने दिन। विद्या आर्जन गर्नेहरूले यो दिन सरस्वतीको विशेष पूजा अर्चना गर्छन्। यो दिन विद्यार्थीले पुस्तक र कलम,...बाँकी

गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

काठमाडौं, ११ माघ । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको मुद्दामा आज (११ माघ) अन्तिम सुनुवाइ हुँदैछ। गत २२ पुसमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि अन्तिम सुनुवाइका लागि आज पेशी तोकिएको हो। राष्ट्रिय स्वतन्त्र...बाँकी

संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसादको निधन

काठमाडौं, माघ ११ । राजधानीको संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदाहको प्रयास गरेका युवाको उपचारको क्रममा निधन भएको छ। उनको आज बिहान ५ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो । शरिरको अधिकांश भाग...बाँकी

भद्रपुर झापा गोल्डकपकाे प्रथम पुरस्कार १३ लाख ढकाल परिवारले दिने

झापा, १० माघ । भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको प्रथम पुरस्कार ढकाल परिवारले दिने भएका छन् । मेची रङ्गशालामा फागुन ७ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार राशि नगद रु १३ लाख राखिएको...बाँकी

मेचीनगरकाे तेलपानी सामुदायिक वनमा आर्थिक अनियमितता, छानबिन गर्न समिति गठन

झापा, १० माघ । झापाको मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वन उपभोक्ता समूहले गरेको आर्थिक अनियमितता बारे छानबिनका लागि डिभिजन वन कार्यालय झापाले छानबिन समिति गठन गरेको छ। डिभिजनका सहायक वन अधिकृत ऋषि पराजुलीको नेतृत्वमा तीन...बाँकी

बानियाँ प्रतिष्ठानद्वारा अर्पण शर्मासहित तीन व्यक्तिलाई सम्मान गर्ने

झापा, १० माघ । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्लामा सम्मानित गरिने भएको छ । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले उनीलगायत तीन प्रतिभालाई माघ २१ गते एक समारोहबीच पुरस्कृत गर्ने भएको हो । प्रतिष्ठानले आज धुलाबारीको...बाँकी

कांग्रेसले पायो प्रमुख विपक्षी दलको मान्यता

काठमाडौँ, ९ माघ । नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको छ । ​कांग्रेस संसदीय दलले पठाएको पत्रको जवाफ दिँदै संसद सचिवालयका उपसचिव रामहरि थापाले प्रतिपक्षी दलको मान्यता पाएको जानकारी गराएका हुन् । सचिवालयले सभापति...बाँकी

बुधबारेबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

झापा, ९ माघ । झापाकाे बुधबारेमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अटो चालक २४ वर्षीय अजय तामाङ, अटोमा सवार १९ वर्षीय सन्देश राई र २० वर्षीय सन्तोष...बाँकी