News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय

बुद्धशान्तिमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

झापा, २० पुस । झापाको बुद्धशान्ति गाउँपालिकामा मोटरसाइकल र ट्याक्टर एक-आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मंगलबार दिउँसो बुद्धशान्ति गाउँपालिका वडा नं.३ झिल्मिले पुलमा को २० प ३२७८ नम्बरको मोटरसाइकल र प्रदेश १-०१-००१ त...बाँकी

आगलागीमा परी पाँचथरको घुमाउनेटारमा दुई जनाको मृत्यु

पाँचथर, २० पुस । आगलागीमा परी पाँचथरको फिदिम नगरपालिका- ८ घुमाउनेटारमा दुई जनाको मृत्यु भएको छ । स्थानीय मेगबहादुर गुरुङको घरमा आगलागी हुँदा उहाँका छोरी र बुहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी)...बाँकी

माया र प्रेमलाई जबराले खुवाए शपथ

काठमाडौं, १९ पुस । प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार आले र राईले प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरासँग शपथ लिएका हुन्। गत पुस ७...बाँकी

गाउँपालिका अध्यक्ष घर्तीलाई तीन वर्ष कैद

बागलुङ, १९ पुस । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ। बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला...बाँकी

प्रधानमन्त्री प्रचण्डले आज निर्देशनात्मक सम्बोधन गर्ने

काठमाडौं, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री दाहालले सोमबार सचिवहरुका कार्यविवरण सुनेको र मङ्गलबार आवश्यक निर्देशनात्मक...बाँकी

प्रधानमन्त्री दाहालद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज आइतबार उद्घाटन गरेका छन्। पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन्। विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री...बाँकी

खोलाकाे बगरमा बाहुनडाँगीका किसानले सुरु गरे बहुमूल्य वनस्पति खेती

झापा, १७ पुस । झापाकाे मेचीनगर-४ स्थित बाहुनडाँगीका किसानले वनस्पती खेती सुरु गरेका छन् । मेचीनगर-४ को बाहुनडाँगीस्थित पूर्वी सीमा भारतसँग जोडिएको मेची खोला बगर छेउ करिब ३० बिगाहा जग्गामा स्थानीय किसानहरुले वैकल्पिक खेतीका रुपमा...बाँकी

बुधबारेबाट तीन जना सडक बालकको उद्धार

झापा, १७ पुस । झापाको बुधबारेबाट तीन जना सडक बालकको उद्धार गरिएको छ । उद्धार गरिएका बालकहरू १३ वर्षीय एन्जल लिम्बु, ११ वर्षीय सुशील लिम्बु र १० वर्षीय होमन्च मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाका...बाँकी

एकीकृत समाजवादीले बोलायो पोलिट्ब्यूरो बैठक

काठमाडौं, १७ पुस । नेकपा एकीकृत समाजवादीले पोलिट्ब्यूरो बैठक बोलाएको छ । शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेपछि एकीकृत समाजवादीले सोमबार पोलिट्ब्यूरो बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक सोमबार...बाँकी

पूर्वी सिमामा रहेकाे मितेरी पुल आजदेखि सञ्चालनमा

झापा, १७ पुस । एसियाली देशहरुलाई सडक सञ्जालले जोड्ने एसियाली राजमार्ग छ लेनको मितेरी पुल आजदेखि सञ्चालनमा आएकाे छ । पूर्वीनाका काँकडभिट्टाको अन्तर्राष्ट्रिय सीमामा छ लेनको नयाँ पुल निर्माण भएको डेढ वर्षपछि आज सञ्चालनमा आएको...बाँकी