News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

आर्थिक अभावका कारण भट्टराईको उपचारमा समस्या, परिवारद्वारा सहयोगको अपिल

झापा, २२ पुस । आर्थिक अभावका कारण ताप्लेजुङ सिरिजङ्गा गाउंपालिका बर्ष- ४२ की रमा भट्टराई (रामप्यारी ) लाई उपचारमा समस्या भएको छ । ताप्लेजुङ घर भई हाल बिर्तामोड- ५ मा बस्दै आएकी भट्टराईलाई उपचारमा समस्या...बाँकी

नारी सञ्चार गृह झापाकी अध्यक्ष शिवाकोटीलाई पितृशोक

झापा, २२ पुस । नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीलाई पितृशोक परेको छ । उनका बुवा गंगाप्रसाद शिवाकोटीको आज विहान साढे ४ बजे कनकाई वडा- ५ लालपानीस्थित निजी निवासमा ८९ वर्षको उमेरमा निधन भएको...बाँकी

आजदेखि स्वस्थानी व्रत प्रारम्भ

काठमाडौं, २२ पुस । आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले...बाँकी

झापा जिल्ला खेलकुद विकास समितिद्वारा खेलाडीलाई सम्मान

झापा, २१ पुस । नवौँ राष्ट्रिय खेलकुदमा पदक पाउने झापाका खेलाडीलाई झापा जिल्ला खेलकुद विकास समितिले नगदसहित सम्मान गरेको छ । आज मेची रंगशाला भद्रपुरमा भएको कार्यक्रममा १६ जना खेलाडीलाई सम्मान गरिएको हो । प्रतियोगितामा...बाँकी

वाम एकताका लागि एकीकृत समाजवादीले बनायो भुसालको संयोजकत्वमा कार्यदल

काठमाडौं, २१ पुस । नेकपा (एकीकृत समाजवादी)को सचिवालयको बैठकले महासचिव डा. वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको छ। बिहीबार बसेको एकीकृत समाजवादीको ४५ औं सचिवालय बैठकले महासचिव भुसालसहित गंगालाल तुलाधर, प्रकाश...बाँकी

ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ गते

झापा, २१ पुस । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुको (बिओके) एकीकृत कारोबार यही पुस २५ गतेदेखि हुने भएको छ । दुवै बैंकले गत मङ्सिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भे/ गाभिने (मर्जर) सम्बन्धी...बाँकी

इन्धनको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २१ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गरी मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्ति...बाँकी

भुटानी शरणार्थी समस्या समाधान गर्न गृहमन्त्रीसंग आग्रह

काठमाडौं, २१ पुस । तेस्रो देश पुनर्वास हुन नसकी झापा र मोरङमा रहेका भुटानी शरणार्थीको समस्या समाधान गर्न विश्व भूटानी हिन्दु संगठनले गृहमन्त्रीसमक्ष आग्रह गरेको छ। संगठनका अध्यक्ष कमल धिमालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई...बाँकी

बालुवाटारमा सत्ता साझेदार ५ दलका शीर्ष नेताबीच छलफल

काठमाडौं, २० पुस । बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक बसेको छ। बुधबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता साझेदार दलहरूको शीर्ष नेताहरूको बैठक बसेको हो। बैठकमा नेकपा एमालेका अध्यक्ष केपी...बाँकी

झापाबाट ब्राउन सुगरसहित चार जना पक्राउ

झापा, २० पुस । जिल्ला प्रहरी कार्यालयमा आएका नयाँ प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले लागूऔषध नियन्त्रणलाई प्राथमिकता दिएसंगै प्रतिबन्धित लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । सोमबार र मंगलबार झापाको विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन्...बाँकी