News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय

रेशम चौधरी छुटाउन खोजिएको भन्दै एमाले निकट अनेरास्ववियुको विरोध प्रदर्शन

काठमाडौं, २७ मंसिर । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई रिहा गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले...बाँकी

एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलकाे आपत्ति

काठमाडौं, २५ मंसिर । एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् । एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी...बाँकी

मेचीनगर लेडी जेसीजको अध्यक्ष रश्मी थापा चयन

झापा, २४ मंसिर । मेचीनगर लेडी जेसीजको अध्यक्षमा रश्मी थापा चयन भएकी छिन् । आज धुलाबारीमा सम्पन्न लेडी जेसीजको साधारण सभाले बर्ष सन २०२३ का लागि अध्यक्षमा थापालाई सर्वसम्मत चयन गरेको हो । त्यस्तै कार्यकारीणी...बाँकी

एमालेले छान्यो ३४ समानुपातिक सांसद (सूची सहित)

काठमाडौं, २४ मंसिर । नेकपा एमालेले प्रतिनिधि सभातर्फको समानुपातिकका ३४ जनाको नाम टुंगो लगाएको छ । शनिबारको सचिवालय बैठकले ३४ जनाको नाम टुंग्याएको हो । एमालेले समानुपातिकमा २२ महिला र १२ पुरुषको नाम टुंग्याएको छ।...बाँकी

क्रान्तिकारी ट्रेड युनियन महासंघ स्याङ्जाको अध्यक्षमा दिनेश मल्ल चयन

कास्की, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ स्याङ्जाको जिल्ला भेला सम्पन्न गरेकाे छ । क्रान्तिकारी ट्रेड युनियन महासंघकाे आज वालिङमा सम्पन्न भएकाे भेलाले दिनेश मल्लकाे अध्यक्षतामा १३...बाँकी

अन्तर्राष्ट्रिय सुन्तला महोत्सव कोलकातामा सुरू

झापा, २४ मंसिर । पाँचौ अन्तर्राष्ट्रिय सुन्तला महोत्सव भारतको कोलकातामा सुरू भएको छ । सन् २०१३ देखि कोलकातामा निरन्तर हुँदै आएको सुन्तला महोत्सवको पाँचौ संस्करण मंसिर २३ गतेदेखि कोलकाताको साल्ट लेक सिटिसेन्टरमा सुरू भएको हाे...बाँकी

सिनेमा हलले विश्वकप फुटबल देखाए कारबाही गरिने

काठमाडौं, २३ मंसिर । चलचित्र विकास बोर्डले विश्वकप फुटबल देखाउने सिनेमा हललाई कारबाही गर्ने भएको छ । केही सिनेमा हलले २३ मंसिरदेखि विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलका खेल देखाउने घोषणा गरेपछि विकास बोर्डले ध्यानाकर्षण पत्राचार गर्दै चलचित्र...बाँकी

विवाह वर्षगाँठमा पत्रकार उपचार कोषलाई भट्टराई दम्पतीको १ लाख १ हजार सहयोग

झापा, २२ मंसिर । झापा विर्तामोडका व्यवसायी तथा सामाजिक अभियन्ता निर्मल भट्टराई र सुमित्रा भट्टराईले पत्रकार सहारा उपचार कोषलाई १ लाख १ हजार सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार...बाँकी

आज उधौली पर्व देशभर मनाइँदै

काठमाडौँ, २२ मंसिर । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ। ‘किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि...बाँकी

झापामा ट्रकमा मोटरसाइकल ठोकिँदा एककाे मृत्यु

झापा, २१ मंसिर । झापाको कन्काई नगरपालिका-८ मा आज ट्रकमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु भएको छ। पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ३ ख २९०४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१३ प ४०५२ नम्बरको...बाँकी