काठमाडौं, १० पुस । नेकपा एमालेसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने निश्चित भएसँगै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सत्ता र शक्तिबाट सम्पूर्ण रूपमा बाहिर रहने भएको छ । नेकपा एमालेका...बाँकी
काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल १६७ सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने भएका छन्। सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गरेका...बाँकी
काठमाडौं, १० पुस । एमाले–माओवादी सहितका दल मिलेर सरकार गठन गर्ने सहमति भएसँगै माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन् । एमाले–माओवादीबीच आलोपालोको आधारमा प्रधानमन्त्री बन्ने सहमति भएसँगै पहिलो चरणमा प्रचण्ड र दोस्रो कार्यकालमा एमाले...बाँकी
१० पुस, विराटनगर। नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् । आाइतबार बसेको संसदीय दलको बैठकले कार्कीलाई दलको नेता चयन गरेको हो । प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार तिलकुमार...बाँकी
काठमाडौं, १० पुस । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पदाधिकारी बैठक बोलाएका छन् ।सत्ता गठवन्धनमा सहमति नभएपछि प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएलगत्तै नेपालले पदाधिकारी बैठक बोलाएर छलफल जारी राखेका छन् । नेकपा (माओवादी केन्द्र) गठबन्धन...बाँकी
काठमाडौं, १० पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । लिङ्देन झापाबाट आएलगत्तै बालकोट गएका हुन् । प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद...बाँकी
झापा, १० पुस । राष्ट्रिय वाणिज्य बैंकले झापाको मेचीनगरस्थित धुलाबारीमा आफ्नो २५९ औँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ । शनिबार होटल रोयल निर्भानमा आयोजित एक कार्यक्रमकाबीच झापा १ प्रदेश (क) का प्रदेश सभा सदस्य...बाँकी
बारा, ८ पुस । बारामा एकजना भारतीय नागरिकको गोली हानी हत्या भएको छ। कलैया गढीमाई जाने बाटोमा पर्ने महागढीमाई नगरपालिका-२ भुतही पुल नजिक शुक्रबार साँझ करिब ६ बजे भारतको छौडादानो पिप्राका ४५ वर्षीय शिवपुजन यादवको...बाँकी
झापा, ८ पुस । झापाको हल्दिबारी गाउँपालिकामा आजदेखिब १५ शैय्याको ‘हल्दिबारी आधारभूत अस्पताल’ को सञ्चालन सुरु भएको छ । अहिले भने अस्पताल ५ शैयाबाट सुरु भएको छ भने अस्पताल भवन निर्माण कार्य धमाधम भइरहेको छ।...बाँकी
विराटनगर, ८ पुस । प्रदेश नम्बर-१ का नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण यही पुस ११ गते गर्ने तय भएको छ । प्रदेशसभा सचिवालयले नेपाली कांग्रेसका नवनिर्वाचित प्रदेशसभा सदस्य गयानन्द मण्डलबाट बाँकी सदस्यलाई शपथग्रहण गराउन तयारी गरेको...बाँकी