News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, विज्ञान-प्रविधि

काँकरभिट्टामा साइकल यात्रीलाई सम्मान

झापा, १५ कात्तिक । महाकाली मेची साइकल यात्रामा गरेर मेची नदी आइपुगेका चारजना साइकलयात्रीलाई आज काँकरभिट्टामा स्वागत सम्मान गरिएको छ । मेचीनगर राइडर्स एसोसिएसनको संयोजनमा उनीहरुलाई स्वागत गर्दै सम्मान गरिएको थियो । उदयपुर जिल्ला साइक्लिङ...बाँकी

विकासको काममा जहिलै हाजिर हुनेछु : गाेपाल तामाङ

झापा, १५ कार्तिक । इटाभट्टा चोक दक्षिण बजार क्षेत्रमा सडकबत्ती बिग्रिएपछि उम्मेद्वारलाई बनाइदिन व्यवसायीले आग्रह गरेका छन् । मंगलबार लोकतान्त्रिक बाम गठबन्धन प्रदेश “क” का उम्मेद्वार गोपाल तामाङ मत माग्न पुगेका बेला व्यवसायी मिनु राजवंशीले...बाँकी

नारायणी नदीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु, २ जना घाइते

नवलपरासी, १५ कात्तिक । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना...बाँकी

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं,१५ कार्तिक । नेकपा एमालेले आशन्न निर्वाचनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मंगलबार दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणा पत्र सार्वजनिक गर्न लागिएको जानकारी...बाँकी

मतपत्र छपाइको काम अन्तिम चरणमा

काठमाडौं, १४ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब सात करोड मतपत्र छपाइ...बाँकी

माओवादीको घोषणापत्रः ५ वर्षमा गरिबीको दर आधा घटाउने

काठमाडौं, १४ कार्तिक । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसहितको शासकीय स्वरुप अघि सारेको माओवादीले संघमा...बाँकी

पूर्वी नवलपरासीमा बस दुर्घटना : ५ जनाको घटनास्थलमै मृत्यु, ३० जना घाइते

नवलपरासी, १३ कात्तिक । पूर्वी नवलपरासीमा बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । पाल्पाको रम्भा गाउँपालिकाको हुँगिबाट मनकामना दर्शनको लागि जाँदै गरेको ना. ६ ख. ७५८० नम्बरको...बाँकी

आज सूर्यदेवको आराधाना गरी छठ मनाइँदै

काठमाडौं, १३ कात्तिक । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो...बाँकी

कालीकोट बम विष्फोटमा २ बालिकाको मृत्यु

कालीकोट, १२ कात्तिक । कालीकोटमा भएको बम विष्फोटको घटनामा थप एक बालिकाको मृत्यु भएको छ। कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१० मा भएको घटनामा परी घाइते भएकी बालिकाको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो।...बाँकी

गठबन्धन दलका विद्यार्थी संगठनले बनाए निर्वाचन परिचालन समिति

काठमाडौँ, १२ कात्तिक । सत्ता गठबन्धनमा रहेका दलका विद्यार्थी संगठनले प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० वटै निर्वाचन क्षेत्रमा संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको छ। कात्तिक ११ गते अनेरास्ववियु...बाँकी