News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति पुनलाई

काठमाडौं, २१ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकेकी छिन् । राष्ट्रपतिले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम...बाँकी

स्वतन्त्र उमेदवार अधिकारी घरघरमा पुगे ‘लौरो’ बोकेर

झापा, २० कार्तिक । झापा क्षेत्र नं. १ का स्वतन्त्र उम्मेद्वार ठण्डबहादुर अधिकारी आफ्नो पक्षमा मत माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् । यसपाली लौरो चिन्हमा मतदान गरौँ भन्दै परिवर्तनको पक्षमा उनले अभियान चलाइरहेका छन् ।...बाँकी

काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशुलीमा खस्यो, २० जना घाइते

काठमाडौँ, १९ कार्तिक । धादिङको बेनीघाटस्थित त्रिशुली नदीमा बस खसेको छ । काठमाडौँबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो । बस सडकबाट करिब दुई सय मिटर तल खसेको...बाँकी

राप्रपा अध्यक्ष लिङदेन भन्छन्- देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चियो

गोरखा, १९ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताएका छन् । शनिबार गोरखामा आयोजति राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले वाइडबडी, ललिता निवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा...बाँकी

गठबन्धनका उम्मेद्वार : मतदाताका गुनासा सुन्दै टिप्दै

झापा, १९ कार्तिक । लोकतान्त्रिक बाम गठबन्धन दलको संयुक्त प्रचार समितिले झापा क्षेत्र नं. १ का २१ वटै वडामा घरदैलो कार्यक्रमलाई शनिबार निरन्तरता दिएको छ । झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार...बाँकी

जसपाले आज चुनावी घाेषणापत्र सार्वजनिक गर्दै

काठमाडाैँ, १९ कार्तिक । जनता समाजवादी पार्टी (जसपा)ले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शनिबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा दिउँसाे २ बजे एक कार्यक्रमकाे आयाेजना गरी घाेषणापत्र सार्वजनिक...बाँकी

झापा- ५ मा गठबन्धन उम्मेदवारको प्रतिबद्धतापत्र सार्वजनिक

झापा, १९ कार्तिक । लोकतान्त्रिक– बाम गठबन्धनका तर्फबाट झापा क्षेत्र नम्बर ५ का उम्मेद्वारहरुले आगामी निर्वाचनका लागि आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरेका छन् । दमक- ६ सिद्धी मार्केटस्थित गठबन्धनको निर्वाचन प्रचार कार्यालयमा शुक्रवार आयोजित कार्यक्रममा प्रतिनिधिसभाका...बाँकी

भीम रावलको प्रश्न ?

काठमाडौं, १९ कार्तिक । नेकपा एमालेका नेता भीम रावलले आफूलक्षित पार्टी अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरमा चुनावी सभामा उत्तेजित भाषण गरेको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार कञ्चनपुरको चुनावी सभामा ओलीले आफनो बारेमा उत्तेजित भाषण गरेको...बाँकी

परिवर्तनको पक्षमा मेरो उम्मेद्वारी : स्वतन्त्र उम्मेद्वार अधिकारी

झापा, १८ कार्तिक । झापा क्षेत्र नं. १ का स्वतन्त्र उम्मेद्वार ठण्डबहादुर अधिकारीले परिवर्तनका लागि आफ्नो उम्मेद्वारी रहेको बताएका छन् । काँकरभिट्टामा शुक्रवार पत्रकार सम्मेलन गरेर उम्मेद्वार अधिकारीले राजनीतिक पार्टीहरुले सही काम गर्न नसकेपछि राष्ट्र...बाँकी

स्थानीय जनप्रतिनिधिले आफ्नो क्षेत्रमा प्रचार गर्न नपाउने

काठमाडौं, १८ कार्तिक । निर्वाचन आयोगले स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा चुनावी प्रचारप्रसार गर्न नपाउने स्मरण गराएको छ । आयोगका अनुसार, स्थानीय जनप्रतिनिधिले आफू बहाल रहेको बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक...बाँकी