News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

काँकडभिट्टामा अटो चालक ब्राउन सुगरसहित पक्राउ

झापा, १ जेठ । काँकडभिट्टाको मेची पुलमा लागुऔषध ब्राउन सुगरसहित एक अटो चालक पक्राउ परेका छन् । साेमबार राति ९ बजे मेचीनगर–६ पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नं. १–०१–००२ ह ७९७...बाँकी

मेचीनगर- ९ मा सामाजिक अभिमुखीकरण कार्यक्रम सम्पन्न

झापा, १ जेठ । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण परियोजना (रेमी) ले मेचीनगर ९ मा सामाजिक अभिमुखीकरण कार्यक्रम अन्तर्गत पहिलो चरणको तीन दिने कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २७ गतेदेखि ९ नम्बर वडाका...बाँकी

हल्दिबारीका विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा

झापा, १ जेठ । हल्दिबारी गाउँपालिका- ४ नम्बर वडा कार्यालयले सोमबार एक कार्यक्रमका बीच ५० विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गरेको छ । वडाले गत आर्थिक वर्षमा बिमा गरिदिएको ५० घरपरिवारको स्वास्थ्य बिमा...बाँकी

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर, १ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेश सभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । मुख्यमन्त्री नियुक्त भएको ६ दिनमा उनले विश्वासको मत पाएका हुन् । ९२...बाँकी

काेशी राप्रपा संसदीय दलकाे प्रमुख सचेतकमा सबिना बजगाई

झापा, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काेशीकाे संसदीय दलको प्रमुख सचेतकमा सविना बजगाई नियुक्त भएकी छिन्। मंगलबार संसदीय दलका नेता भक्ति प्रसाद सिटाैलाले सविनालाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। राप्रपा प्रदेशसभा संसदीय दलको...बाँकी

उपप्रधानमन्त्री यादवले दिए राजीनामा

काठमाडौं, ३१ बैशाख । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। जसपा नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। ‘वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन...बाँकी

इष्ट होराइजनमा क्याम्ब्रीज बिश्व विद्यालयको कोर्ष पढाई हुने

झापा, ३० बैशाख । धुलाबारीको इष्ट होराइजन अंग्रेजी माविमा यस वर्षदेखि युके स्थित क्याम्ब्रीज बिश्व विद्यालयको कोर्ष अध्ययन सुरु गरिएको छ । वैदेशिक अध्ययन तथा बिश्वब्यापी अंग्रेजी शिक्षालाई अझ सबल बनाउने उद्देश्यका साथ क्याम्ब्रीज कोर्षको...बाँकी

सिम्रिक सहकारीद्वारा ऋणी सदस्यको कर्जा मिनाहा

झापा, ३० बैशाख । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले एक जना ऋणी सदस्यको कर्जा मिनाहा गरेको छ । झापाको मेचीनगर- ८ निवासी देवी विश्वकर्माको मृत्युपछि कर्जा मिनाहा भएको हो । सिम्रिक सहकारीमा नियमित वित्तिय...बाँकी

महिला प्रिमियर लिग क्रिकेटकाे उद्घाटन खेलमा सुपर किङग्स विजयी

झापा, २९ बैशाख । रीया शर्माको अलराउण्ड प्रदर्शनले शनिबारबाट काँकरभिट्टा स्थित तुर्केनी खेल मैदानमा सुरु भएको दोस्रो झापा महिला प्रिमियर लिग खेलमा एसके सुपर किङग्स विजयी भएको छ । शर्माले सर्वाधिक ५ विकेट लिने क्रममा...बाँकी

डा. गोविन्द केसीले सुरू गरे बाइसौं सत्याग्रह

काठमाडाै, २९ वैशाख । डाक्टर गोविन्द केसीले शनिबारदेखि बाइसौं सत्याग्रह सुरू गरेका छन्। विभिन्न चार माग राखेर शनिबार अपराह्न ४ बजेदेखि उनले सत्याग्रह सुरू गरेका हुन्। ‘अन्तिम अल्टिमेटमको अवधिमा पनि हाम्रा मागहरू सम्बोधन नभएको हुनाले...बाँकी