News Portal

गृहपृष्ठ प्रदेश १, राष्ट्रिय

नविल बैककाे शाखा काँकरभिट्टामा

झापा, २६ भदौ । झापाकाे मेचीनगर स्थित काँकरभिट्टामा नबिल बैककाे १६०औँ शाखा कार्यालय उद्वघाटन भएकाे छ । आज काँकभिट्टामा प्रदेश सांसद श्रीप्रसाद मैनालीले साे कार्यालयकाे उद्वघाटन गरेका हुन । कार्यक्रममा प्रमुख अतिथि मैनालीले बैंकहरुले कृषिजन्य...बाँकी

भानु बहुमुखी सहकारीको अध्यक्षमा पुनः चुडाल चयन

झापा, २६ भदौ । भानु बहुमुखी सहकारी संस्था लि धुलाबारीको अध्यक्षमा पुनः गोपालप्रसाद चुडाल सर्वसम्मत चयन भएका छन् । धुलाबारीस्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा शनिवार सम्पन्न २१औं वार्षिक साधारण सभाबाट चुडाल पुनः अध्यक्षमा चयन...बाँकी

गण्डकीको समृद्धिको लागि फेरि मुख्यमन्त्री बन्छु : गुरुङ

लमजुङ, २६ भदौ । गण्डकीका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्बी सुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बनेर आउने बताएका छन् । शान्तिटोल तमु आमा तथा बाबा समुह बेसीशहर ७...बाँकी

माओवादीका युद्धकालीन सेक्रेटरी प्रतापद्वारा आत्महत्या

काठमाडौं, २६ भदौ । अनेक सपना देखाएर सोझासाझा नेपालीलाई युद्धमा होमाएर हत्याहिंसा मच्चाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला सत्ता स्वार्थको दौडमा छन् । विचार सिद्धान्त नमिल्ने नेपाली कांग्रेससँग गठबन्धन गरेर प्रचण्ड सत्ताको...बाँकी

निर्वाचनमा सुरक्षा खर्च झण्डै दुई अर्बले बढ्ने

काठमाडौं, २६ भदौ । सुरक्षा खर्चका कारण निर्वाचन महँगो बन्दै गएको छ । प्रत्येक निर्वाचनमा सुरक्षा खर्चको भार बढ्दै गएको छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा...बाँकी

प्रचण्ड सिरहा-२ बाट सिफारिस

गोलबजार, २५ भदौ । आसन्न प्रतिनिधिसभा, प्रदेससभाको निवार्चनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति सिरहाले उम्मेदवार टुङ्गो लगाएको छ। सिरहा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस...बाँकी

निर्वाचन आयोगले आजदेखि समानुपातिक मतपत्र छाप्ने

काठमाडौं, २५ भदौ । निर्वाचन आयोगले आजबाट चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिक तर्फको मतपत्र छाप्ने भएको छ । आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छाप्ने भएको छ...बाँकी

मुलुकको व्यापार घाटा घटाउन राज्यको ध्यान जान सकेन : खनाल

काठमाडौँ, २४ भदौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न राज्यका विभिन्न तहमा बसेका व्यक्तिहरू गम्भीर हुन नसकेको बताएका छन्। शुक्रबार काठमाडौँमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको चौथो बैठकलाई...बाँकी

जसपाले गर्याे झापा : १ प्रतिनिधि र प्रदेश सभामा २२ जनाकाे सिफारिस

झापा, २३ भदौ । जनता समाजवादी पार्टी नेपाल क्षेत्र नं.१ झापाले आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधि र प्रदेश सभाका आकांक्षी उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । विहीबार काँकरभिट्टा स्थित बंकर होटलमा सो पार्टीको...बाँकी

गृहलक्ष्मी साकोसको १४ औँ वार्षिक साधारण सभा सम्पन्न

झापा, २२ भदौ । झापाको मेचीनगर- ९ स्थित गृहलक्ष्मी साकोसले बिहीवार १४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । धुलाबारी क्षेत्रका सदस्यलाई सेवा दिने उद्देश्यले २०६५ सालमा स्थापित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था...बाँकी