News Portal

नविल बैककाे शाखा काँकरभिट्टामा

रातोपोस्ट संवाददाता
३४३ पटक

झापा, २६ भदौ । झापाकाे मेचीनगर स्थित काँकरभिट्टामा नबिल बैककाे १६०औँ शाखा कार्यालय उद्वघाटन भएकाे छ । आज काँकभिट्टामा प्रदेश सांसद श्रीप्रसाद मैनालीले साे कार्यालयकाे उद्वघाटन गरेका हुन । कार्यक्रममा प्रमुख अतिथि मैनालीले बैंकहरुले कृषिजन्य उत्पादनमा लगानी गर्न जाेडदिनु पर्ने बताए । कार्यक्रममा विषेश अतिथिमा मेचीनगरका नगर प्रमुख गाेपाल चन्द्र बुढाथोकी, अतिथिहरुमा नगरका उपप्रमुख मिना पाेखरेल, बाणिज्य संघका केन्द्रीय सदस्य केशबराज पाण्डे, नबिल बैकका कार्याकारी अधिकृत अध्यक्ष ज्ञानेन्द्र ढुगाँनाका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकाे उपस्थित रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्