News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

‘मेट्रो मेयर मिट’को माग ‘हामीलाई छुट्टै कानुन बनाइदेउ, फोहोर व्यवस्थापनमा असहयोग नगर’

काठमाडौं, १५ श्रावण । पोखरामा सम्पन्न महानगरका मेयरहरुको सम्मेलनले ७ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । सम्मेलनका सहभागी मेयरहरुले महानगरका लागि आवश्यक छुट्टै ऐन माग गरेका छन् । महानगरको फोहोर व्यवस्थापनमा सरकारले सहयोग नगरेको...बाँकी

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प

काठमाडौं, १५ साउन । खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि गरे । ‘खोटाङको मार्तिम बिर्ता ​केन्द्रबिन्दु भएर बिहान ८ बजेर...बाँकी

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते हुने

काठमाडौं, १५ साउन । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाको मिति तय गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले भदौको ११ र १२ गतेका लागि पुरक परीक्षाको मिति तय गरेको हो । बोर्डका अनुसार ग्रेडवृद्धिका...बाँकी

नेपालमा ४३८ कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्यु

काठमाडौं, १४ श्रावण । पछिल्लो २४ घण्टामा देशभर ४३८ कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४३८ जनामा संक्रमण पुष्टि भएको हो भने दुई जनाको मृत्यु भएको छ। देशभर...बाँकी

रोटरी क्लब अफ मेचीनगरद्वारा मानव बेचबिखन तथा ओसारपसारविरूद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न

झापा, १४ साउन । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मानव बेचबिखन तथा ओसारपसार देशको विद्यमान समस्या बन्दै गइरहेको बताएका छन् । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा शनिबार (आज) आयोजित मानव बेचबिखन तथा ओसारपसारविरूद्ध अन्तरक्रिया कार्यक्रममा...बाँकी

प्युठानमा जिप दुर्घटना, एक महिलाको मृत्यु

प्युठान, १४ साउन । प्युठानमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको, छ भने १४ जना घाइते भएका छन् । शनिबार दिउँसो स्वर्गद्वारी नगरपालिका–४ भ्यागुते भन्ने ठाउँमा स्वर्गद्वारीबाट भिङरीतर्फ गइरहेको लु...बाँकी

वाह ! अलैंची अभियान सुरु

काठमाडौं, १४ साउन । नेपाल अलैँची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (एसडिसी) को सहयोगमा वाह ! अलैंची अभियान शुभारम्भ गरेको छ । होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा सुरु यो...बाँकी

रवीन्द्र मिश्रले हृदयेन्द्रलाई जन्मदिनको शुभकामना दिँदै भने- एकदिन राजाका रूपमा देख्न चाहन्छु

काठमाडौँ, १४ साउन । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र शाहलाई एक दिन राजाको रुपमा देख्न चाहेको उल्लेख गरेका छन्। शनिबार हृदयेन्द्रको २१ औँ जन्मदिनको अवसरमा शुभकामना दिँदै उनले फेसबुकमार्फत...बाँकी

मेचीपुलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा, १४ साउन । झापामा फेरि प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका- ६ बिहीबारे निवासी ३० वर्षीय पूरण राई र सप्तरी बोदे बर्साइन घर भई हाल बिर्तामोड...बाँकी

तरकारीको ट्रकमा लागुऔषध ओसारपसार

माेरङ, १४ साउन । नेपालबाट भारत निर्यात हुने सागसब्जी (तरकारी)को ट्रकमा लागु औषध ओसारपसार हुने गरेको पाइएको छ। नेपाल–भारत सीमा नाका मोरङको विराटनगरबाट भारतको जोगवनीतर्फ बिना भन्सार लुकाइछिपाइ लैजाँदै गरेको बन्दाकोपी बोकेको मिनी ट्रकभित्र लागु...बाँकी