News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

जात व्यवस्था विरुद्ध गीत

काँकडभिट्टा, १६ साउन । झापा मेचीनगरका गायक एक्सिस रुचालले जात व्यवस्था विरुद्धको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। आफ्नै रचना र संगीतमा उनले गाएको ‘तिम्रो यादमा’ बाेलको गीतको म्युजिक भिडियो आइतवार मेचीनगरमा सार्वजनिक गरिएको छ ।...बाँकी

महंगी र भ्रष्टाचार विरुद्ध एमालेको जनप्रदर्शन

काठमाडौं, १६ साउन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले जनसरोकारका विषयमा आज काठमाडौँमा आयोजना गरेको वृहत् जनप्रदर्शन कार्यक्रम सुरु भएको छ । मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्याली सुरु...बाँकी

विप्लव र प्रकाण्ड सहित २८ जना विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौ, १६ साउन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द `विप्लव´ सहित उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगाएत विभित्र जिल्लाका २८ जना नेता विरुद्ध ललितपुर जिल्ला अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेकाे छ। हातहतियार...बाँकी

एमाले नेता खरेललाई कोरोना संक्रमण

झापा, १६ साउन । एमाले नेता अग्निप्रसाद खरेललाई कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको छ । नेता खरेलका सहयोगीले कोरोना पोजिटिभ भएको जानकारी दिएका छन् । झापामा राजनीतिक कामले व्यस्त खरेल पार्टी अध्यक्ष केपी शर्मा ओलीको...बाँकी

सभामुख सापकोटाद्वारा नागरिकता विधेयक प्रमाणित

काठमाडौं, १५ साउन । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक आइतबार प्रमाणित गरेका छन् । संसद सचिवालयका अनुसार सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित...बाँकी

एक्सीस रुचालकाे तिम्राे यादकाे म्युजिक भिडियो सार्वजनिक

झापा, १५ साउन । झापा मेचीनगरका एक युवाले ‘तिम्रो यादमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आइतबार मेचीनगर–८, इटाभट्टास्थित दिपिका होटलमा एक कार्यक्रमको आयोजना गरेर सो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । प्याव्सन...बाँकी

काँकडभिट्टामा अवैध कपडा र जुत्ता बरामत, धनी भने गुपचुप

झापा, १५ साउन । प्रहरीले झापामा भन्सार छलेर भित्राएको कपडा र जुत्ता बरामत गरेको छ । आज मेचीनगर ६ बाट प्रहरीले डेढ लाखको अवैध सामग्री बरामत गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज...बाँकी

अर्थमन्त्री जनार्दन शर्माले लिए शपथ

काठमाडौं, १५ साउन । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको...बाँकी

विमानमा इन्धन भर्न ल्याइएकाे बाउजर फिर्ता लैजाने भएपछि टरिगाउँ विमानस्थलमा ताला

दाङ, १५ श्रावण । दाङको टरिगाउँ विमानस्थलबाट विमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता लैजाने भएपछि स्थानीयवासीले विमानस्थलमा ताला लगाएका छन् । तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको नेतृत्वमा गएको उद्योगी व्यावसायी र जनप्रतिनिधिको टोलीले विमानस्थलको...बाँकी

माओवादी स्थायी समिति बैठक स्थगित

काठमाडौं, १५ साउन । आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगित भएको छ। माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले आइतबारका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो,...बाँकी