काठमाडाैँ, २७ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे कहाँ छन् भन्ने जानकारी अझै दिइएन लाखौँ प्रदर्शनकारी ओइरिएर राष्ट्रपतिनिवास कब्जा गरेको र प्रधानमन्त्रीको निजी घरमा आगो झोसेको अर्काे दिन आइतबार भने श्रीलंकाको सडक दिनभर शान्त रह्यो ।...बाँकी
पाँचथर, २६ असार । झापाको विर्तामोेड शनिश्चरे सडक खण्ड अन्तरगत कप्तानबारी भन्ने स्थानमा भएको मोटरसाइकल दुर्घट्नामा फिदिम ४ थाक्लेका एक युवकले ज्यान गुमाएका छन । आज विहानै उनको मोटरसाइकल दुर्घट्नामा ज्यान गएको हो । उनको...बाँकी
झापा, २६ असार । प्रेस चौतारी नेपाल झापाको जिल्ला इन्चार्जमा सन्तोष आचार्य चयन भएका छन् । केन्द्रीय सदस्यसमेत रहेका आचार्यलाई प्रेस चौतारी नेपाल केन्द्रीय समितिको बैठकले झापा इन्चार्जको जिम्मेवारी सुम्पेको हो । मेचीनगर ६ काँकरभिट्टा...बाँकी
काठमाडाैँ, २६ असार । सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ। मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद गर्ने तयारी भएको...बाँकी
काठमाडाैँ, २६ असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा...बाँकी
काठमाडाैँ, २६ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेकी छिन् ।...बाँकी
झापा, २२ असार । झापाको अर्जुनधारा ४ स्थित दहीझोडामा आज बिहान एउटा हात्ती मृत फेला परेको छ । सुखानी सहीदमार्गदेखि केही तल दहीझोडा खोला किनारको खेतमा वयस्क हात्ती मृत फेला परेको हो । मृत्युको कारण...बाँकी
रामेछाप, २१ असार । रामेछाप बस दुर्घटनाका घाइतेको उपचारमा काभ्रे कांग्रेसले पहल थालेको छ । नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति तीर्थ लामासहित कांग्रेस नेताको टोलीले घाइतेहरूको उपचार भइरहेको धुलिखेल अस्पतालमा पुगी घाइतेहरूको अवस्था र अन्यत्र...बाँकी
काठमाडौं, २१ असार । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताविरुद्ध नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज राजधानीमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ। काठमाडौंको अनामनगरमा प्रदर्शन गर्दै युवाहरुले ‘नालायक...बाँकी
काठमाडौं, १९ असार । अर्थ मन्त्रालयले मन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको दिनको सीसीटीभी फुटेज डिलिट भएको जानकारी दिएको छ। उपभोक्ता हित संरक्षण मञ्च, नेपालका सचिव जयप्रसाद पौडेलले गत...बाँकी