सुर्खेत, २७ जेठ । सुर्खेतको जिल्ला समन्वय समिति (जिसस) प्रमुखमा गंगाराम सुनार विजयी भएका छन् । उनलाई नेकपा एमाले र माओवादी केन्द्र साथ थियो । यसअघि सुनार वीरेन्द्रनगर–१ को वडाध्यक्ष थिए । शुक्रबार भएको निर्वाचनमा...बाँकी
कैलाली, २५ जेठ । अत्यधिक गर्मी बढेपछि कैलालीको गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले गर्मीका कारण जेठ २६ देखि ३१ गतेसम्मका लागि विद्यालय बन्द...बाँकी
काठमाडौँ, २५ जेठ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) डा रविन्द्र ढकाल, डा टिस्टा प्रसाइँ जोशी,...बाँकी
काठमाडौँ, २५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनमा निर्वाचित पदाधिकारीलाई कानूनअनुसार निलम्बनको कार्यान्वयन गराउन भनेको छ ।भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालतमा आरोपपत्र दायर भएका...बाँकी
इस्लामाबाद, २५ जेठ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानले वर्तमान शेहबाज सरकारले आफूलाई जेल हाल्ने प्रयास गरेको आरोप लगाएका छन् । पीएमएल –एन नेतृत्वको वर्तमान सरकारले निर्वाचन घोषणा नगरेसम्म वास्तविक स्वतन्त्रताका लागि आफ्नो...बाँकी
काठमाडौँ, २५ जेठ । डेढ दशक अघिदेखि काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गरिएको नुवाकोटको सिसडोल क्षेत्रलाई ‘पोष्ट क्लोज’ गर्ने भएको छ । काठमाडौँ महानगरले फोहोर फालिरहेको स्थान सिसडोललाई व्यवस्थित गर्न र राखिएको फोहोरलाई नष्ट गरी वृक्षरोपण...बाँकी
गुल्मी, २४ जेठ । गुल्मीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-५ की ३९ वर्षीया तारा सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक महिला बारीमा मकै...बाँकी
काठमाडाैँ, २४ जेठ । नेपाल सरकारले विभिन्न बालीहरूकोलागि आवश्यक आधारभूत पोषक तत्वका रुपमा रहेको नाइट्रोजन, फोस्फोरस र पोटास तत्व उपलब्ध गराउने रासायनिक मलहरूमा लागत सहभागिताका आधारमा किसानहरूलाई अनुदान उपलब्ध गराउने नीति लिदै आएको छ। यसै...बाँकी
जनकपुरधाम,२४ जेठ । मधेश प्रदेशका सांसदले विराटनगरमा तीन महिनाअघि सप्तरीका चिकित्सक डा. विजय यादव मृत फेला परेको विषय छानबिन गर्न माग गरेका छन् । प्रदेश सभाको मंगलबार बसेको बैठकमा सप्तरीका सांसदले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा...बाँकी
काठमाडाैँ, २४ जेठ । नेपाल मेडिकल काउन्सिलले वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । काउन्सिलले २०७९ सालको वार्षिक परीक्षा तालिका सार्वजनिक गर्दै स्नातक तह २ चरण र स्नातकोत्तर तहको दर्ता परीक्षा (लाइसेन्स परीक्षा)को ३ चरणमा...बाँकी