News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

विभागको गल्ती, नागरिकलाई सास्ती

काठमाडौँ, २४ जेठ । यायाताय व्यवस्था विभागको तथ्याङ्कअनुसार एक लाखको हाराहारीमा सवारी चालक अनुमतिपत्र छापेर दिन बाँकी छ । यहीबीच जेठ १६ गतेमात्र विभागमा परेका सवारी चालक अनुमतिपत्रका सात लाख ७२ हजार अनलाइन आवेदन रद्द...बाँकी

बधाई खाइरहे, शपथ खान पाएनन्

काठमाडौँ, २४ जेठ । सोमबार मन्त्री पदका लागि शपथ खान ठिकठाक भएर बसेका मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, हिरा केसीलगायतका नेताहरू शपथ खान नपाएपछि जिल्ल परेका थिए । उनीहरूले आइतबारदेखि नै सोमबार आफूहरूले मन्त्रीको...बाँकी

लामो समयदेखि थुप्रिएको काठमाडौँको फोहर आजदेखि उठ्दै

काठमाडौँ, २४ जेठ । लामो समयदेखि थुप्रिएको काठमाडौँको फोहर आजदेखि उठाइने भएको छ । केही दिनयता काठमाडौँमा थुप्रिएको फोहर आज बिहानदेखि बन्चरेडाँडा डम्पिङ साइटमा लैजाने सहमति भएको छ । सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र...बाँकी

पार्टीभन्दा मन्त्री शक्तिशाली

काठमाडौँ, २४ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ । सोमबार शपथ लिने गरी नयाँ मन्त्रीका...बाँकी

झापामा विपद् व्यवस्थापन अभ्यास

झापा, २४ जेठ ।बाढीको उच्च जोखिममा रहेको झापामा सुरक्षा निकाय र सरोकारवालाहरूको सहभागितामा साेमबार विपद् व्यवस्थापनसम्बन्धी बृहत् अभ्यास गरिएको छ । कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सिमसारको विशाल पोखरीमा भएको विपद् व्यवस्थापन अभ्यासमा नेपाली सेना, नेपाल...बाँकी

दाङमा लोहोरोले हानेर श्रीमानको हत्या गरेको आरोपमा पक्राउ

दाङ, २४ जेठ । दाङमा श्रीमतीले लोहोरोले हानेर श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।घोराही उपमहानगरपालिका–१४ मा बस्दै आएकी भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान पंकज गुप्ताको...बाँकी

नगरको पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षा नै होः नगरप्रमुख बुढाथोकी

मेचीनगर, २४ जेठ । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले विकास भनेको नै चेतना भएको बताएका छन् ।सोमबार पाथिभरा खानेपानी तथा सरसफाइ उपभोक्ता समूह मेचीनगर–११ र १२ स्थित धाइजनको आठौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै...बाँकी

एक लाख घुस माग्ने नापीका सर्भेक्षक भ्रष्टाचार मुद्दामा

काठमाडौँ, २३ जेठ । नापी टोली बुढानिलकण्ठका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टविरुद्ध १ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ । आयोगले केसी र भट्टविरुद्ध सोमबार विशेष...बाँकी

भारतले श्रीलङ्कालाई ६५ हजार म्याट्रिक टन युरिया मल दिने

कोलम्बो, २३ जेठ । भारतले श्रीलङ्कालाई ६५ हजार म्याट्रिक टन युरिया मल दिने भएको छ । श्रीलङ्काका लागि भारतीय उच्च आयुक्त गोपाल बाग्लायले भारतको तर्फबाट चाँडै नै श्रीलङ्कालाई मल उपलब्ध गराइने जानकारी दिए । श्रीलङ्कालाई...बाँकी

चारआली जेसिजले गर्यो नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान

मेचीनगर, २३ जेठ । चारआली जेसिजले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ । जेसिले चारआली जेसिज क्षेत्रभरिका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सोमबार वडा कार्यालयमै पुगेर सम्मान गरेको हो ।चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा...बाँकी