मेचीनगर, ३० जेठ । सिद्धी खोला सिचाई जल उपभोक्ता संस्थाको ५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मेचीनगर-२ बौद्धमोडस्थित मेची जनसाधारण मावि परिसरमा आयोजित सभाको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।...बाँकी
काठमाडाैँ, ३० जेठ ।काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने भएको छ । महानगर कार्यपालिकाको दोस्रो बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले उक्त घोषणा गरेका हुन् । आधुनिक सुविधासहित व्यवस्थापन गरिएका सार्वजनिक...बाँकी
काठमाडाैँ, ३० जेठ । नेपालमा ७७ प्रतिशत हवाई दुर्घटनाको मृत्यु नियन्त्रित वायुयान बादलभित्र छिरेर पहाडमा ठोक्किनु (कन्ट्रोल फ्लाइट इन्टु टेरेन) बाट हुने गरेको अध्ययनले देखाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको नेपालको...बाँकी
काठमाडाैँ, ३० जेठ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज सोमबार बस्दैछ छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न एमालेले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा सचिवालय बैठक बोलाएको हो । केन्द्रीय...बाँकी
दाङ, ३० जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाले शनिबारदेखि ग्वारखोलाको मजगाउँ पुलदेखि ५०० मिटरमाथिबाट नदीजन्य बस्तु उत्खननका लागि अनुमति दियो । त्यहाँबाट मङ्गलबारसम्म ५०० घनमिटर उत्खननका लागि अनुमति दिएर रु दुई लाख ११ हजार ९२० राजस्व...बाँकी
झापा, २८ जेठ । झापाको कनकाई–६ चम्पापुरका चिरञ्जीवी र ईश्वरादेवी उप्रेतीले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् ।शनिवार चिरञ्जीवी–इश्वरादेवी उप्रेती अक्षयकोष...बाँकी
नुवाकाेट, २८ जेठ । बाटाेमा हिँडिरहेकी युवतीलाई समाई जबरजस्ती करणी गर्न खाेजेकाे आराेपमा एक व्यक्त्ति पक्राउ परेका छन् । नुवाकोट शिवपुरी गाउँपालिका वडा नं. १ का २० वर्षीय सुमन खत्रीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।...बाँकी
जनकपुर, २८ जेठ । सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–११, हिरापुरका ३१ वर्षीय रवि विक रहेका छन् । शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय...बाँकी
काठमाडाैँ, २८ जेठ । नुवाकोटमा एक पुरुष विजुली प्रशारण लाइनमा चढेपछि स्थानीय वासिन्दा र प्रहरीलाई हैरानी खेलाएका छन् । कंकनी गाउँपालिका- ७ मा बिजुलीको तारमा बेलकोटगढी नगरपालिका- १३ घलेगाउँका ४४ वर्षीय माइला बिक हिँडिरहेका छन्...बाँकी
मेचीनगर,२८ जेठ । झापाको मेचीनगर नगरपालिकामा नदी दोहनमा रोक लगाइएको छ । सरकारले प्रत्येक बर्ष बर्खा लागेसंगै देशभरका नदिबाट असार १ गतेदेखि तीन महिनासम्म नदिजन्य सामाग्रीहरू बन्द गर्दै आएको छ । तर, मेचीनगरमा नवनिर्वाचित जनप्रतिनिधि...बाँकी