News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, समाचार

कांग्रेस पदाधिकारी बैठक बस्दै, बालकृष्ण खाँणलाई गर्ला निलम्बन ?

काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बिहीबार) पनि बस्ने भएको छ। बुधबार (हिजो) धुम्बाराहीमा बसेको बैठकले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्रीसमेत रहेका आफ्ना नेता बालकृष्ण खाँणबारे कुनै निर्णय गर्न नसकेपछि...बाँकी

पूर्वगृहमन्त्री खाणको आजदेखि बयान लिइने

काठमाडौं, २८ वैशाख । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट रकम असुली गरी भएको ठगी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको (आज) बिहीबारदेखि बयान लिइने भएको छ। प्रहरीले...बाँकी

कांग्रेसका सुरेन्द्र आचार्य महिला बालबालिका मन्त्री नियुक्त, आजै शपथ

काठमाडौँ, २४ वैशाख । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आचार्यलाई आइतबार मन्त्री नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनको आजै साढे १२ बजे...बाँकी

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली छलफलमा

काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल जारी छ। सिंहदरबारमा जारी भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ। नक्कली...बाँकी

टोपबहादुर रायमाझी फरार सूचीमा

काठमाडौं, २२ वैशाख । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी फरार भएका छन् । बुधबार पक्राउ पुर्जी जारी भएका उनी...बाँकी

काँकडभिट्टा नाकामा प्रवेश गर्ने ट्रकको छतमाथि ११ लाख बराबरको सामान बरामद

झापा, २१ बैशाख । भारतबाट नेपाल सरसामान लिन आउने भारतीय नम्बर प्लेटको खाली मालवाहक सवारीसाधनले अवैध सरसामान नेपाल भित्राउने गरेको खुलासा भएको छ । पछिल्लो समयमा सशस्त्र र नेपाल प्रहरीले झापाका सीमा नाकामा कडाइ गरेसँगै...बाँकी

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौँ, २१ वैशाख । नवनियुक्त तीन मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बूलाई मन्त्री बनाएका थिए ।...बाँकी

पूर्वमन्त्री रायमाझी भैरहवाबाट पक्राउ

भैरहवा, २१ बैशाख । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार रायमाझी बिहीबार विहान भैरहवाबाट पक्राउ परेका हुन्...बाँकी

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, १९ बैशाख । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मूल्यको विवरण दिएको छ । निगमका अनुसार पेट्रोल लिटरमा ४ रुपियाँ ३३...बाँकी

लुटपाटको उद्देश्यले निराको हत्या

काठमाडौँ, १७ बैशाख । निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)ले आइतबार विश्वकर्मालाई सार्वजनिक गरेको हो। प्रहरीले सुनका लागि निराको हत्या भएको...बाँकी