News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार

सर्वोच्चको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण

काठमाडौं, २२ जेठ । सर्वोच्च अदालतले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको ऐन तत्काल कार्यान्वयनमा रोक लगाएको छ। न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आइतबार नयाँ ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश...बाँकी

सहरका साथी :

झापा, १८ जेठ । मान्छेहरु हिँडेका छैनन, दौडिरहेका छन् । तिनलाई कहाँ जाने हतारो हो ? सोध्ने फुर्सद कसलाई ? कर्कश आवाज निकाल्दै वेजोडले हुँइकिरहेका छन् गाडी । पूर्वपश्चिम राजमार्गको इटाभट्टा सडक खण्डमा ग्राहक कुरेर...बाँकी

फेवातालमा डुबेर एकजनाको मृत्यु

कास्की, १४ जेठ । माछा मार्ने क्रममा पोखराको फेवातालमा डुवेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही जिल्लाको अन्नपूर्ण गाउँपालिका- १० घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ६३ वर्षे मिन...बाँकी

स्वदेशी उत्पादन अलैँचीको निर्यात ह्वात्तै बढ्यो

काठमाडौँ, १३ जेठ । मुलुकबाट कुल निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अलैँचीको निर्यात भने ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म अलैँची निर्यात ७२ प्रतिशतले बढेर सात...बाँकी

राष्ट्रिय स्वतन्त्र पार्टीले सबैकाे भावना समेट्छ : सांसद डा. तोसिमा

झापा, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले रास्वपाले सबै जनताको भावना समेट्ने बताएकी छिन् । झापाको मेचीनगरमा भएको प्रथम मेचीनगर अधिवेशनमा सांसद कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जनताको भावना समेटेर अगाडि...बाँकी

वाइसीएलकाे पाँचथर अध्यक्षमा गणेश चयन

झापा, ५ जेठ । नेकपा माओवादी केन्द्र पार्टीको सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) को पाँचथरकाे अध्यक्षमा गणेश तुम्ररुक चयन भएका छन् । आज शुक्रबार पाँचथरमा भएकाे वाईसीएलकाे दाेस्राे जिल्ला भेलालेेेेेेेे अध्यक्षमा गणेशलाई चयन...बाँकी

भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पनि पक्राउ

काठमाडौँ, ४ जेठ । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सम्बन्धी ठगी कार्यमा उनले समेत मिलेमतो गरेको लागेपछि प्रहरीले उनलाई आज सोधपुछका लागि बोलाइको थियो...बाँकी

बिद्यार्थी एकता दिवसमा पाँच बामपन्थी नेता एउटै मञ्चमा

काठमाडौं, १ जेठ । विद्यार्थी एकता दिवसको अवसर पारेर पाँच बामपन्थी विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने भएका छन्। नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ, नेसपा निकट समाजवादी...बाँकी

९ महिनामा ६ लाखले लिए श्रम स्वीकृति

काठमाडौँ, ३० बैशाख। चालु आवको नौ महिनामा ६ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार ६ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल ६...बाँकी

सरकारले भूकम्प पीडितलाई ५० हजार रुपैयाँ अनुदान दिने

काठमाण्डाै, ३० बैशाख । सरकारले २०७८ जेठ यताका भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी...बाँकी