झापा, २८ माघ । झापामा हात्ती रोकथामका लागि घरमा थापेको विद्युतीय धरापमा परी एक जनाको मृत्यु भएको छ । बिजुलीको करेन्ट लागेर मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- ७ स्थित बाह्रघरे निवासी ४९ वर्षीय खेम श्रेष्ठ रहेको...बाँकी
काठमाडौँ, २८ माघ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति साझा पद भएको भन्दै राष्ट्रिय सहमतिका लागि प्रयास गर्नुपर्ने धारणा गठबन्धन बैठकमा दोहो-याएका छन् । राष्ट्रिय सहमति कायम भए धेरै राम्रो हुने भन्दै...बाँकी
धनगढी, २७ माघ । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिदैँछन । एक महिना अघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह बरालले हिजो बसेको प्रदेश सभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि...बाँकी
काठमाडौं, २६ माघ । नेकपा एमालेले प्रदेश १ को इन्चार्जको जिम्मेवारी राजेन्द्र गौतमलाई दिएको छ । केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले गौतमलाई प्रदेश १ को इन्चार्ज बनाएको हो । यसअघि देवराज घिमिरे इन्चार्ज थिए ।...बाँकी
कैलाली, २६ माघ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बन्ने भएका छन्। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि अब कांग्रेसका शाह मुख्यमन्त्री बन्ने भएका हुन्। बिहीबार...बाँकी
झापा, २२ माघ । मेची उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायीहरुको साझा समूहका उम्मेदवार खेमराज प्रसाईं निर्वाचित भएका छन् । आइतबार साँझा सम्पन्न मतपरिणाम अनुसार प्रसाईंले ७ सय ५२ मत ल्याए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसको...बाँकी
झापा, २१ माघ । प्रेस चौतारी झापाले प्रथम अध्यक्ष नेत्र पाठक र पाँच जना अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । विर्तामोडमा आज एक समारोहबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका छन्...बाँकी
झापा, १९ माघ । व्यापारसँगै सामाजिक क्षेत्रमा सक्रिय दिनेश शाक्य मेची उद्योग वाणिज्य संघको महासचिव बन्ने दौडमा छन् । मेचीनगरको धुलाबारी निवासी शाक्य लामो समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय छन् । २०४० सालदेखि व्यवसाय सुरु गरेका...बाँकी
काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ। राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रियाविपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको आरोप लामिछानेमाथि छ। लामिछानेविरुद्धको नागरिकता...बाँकी
झापा, १७ माघ । झापाको बिर्तामोडमा अनशनरत माधव झाले सातौं दिनमा अनशन अन्त्य गरेका छन् । उनी बिर्तामोडस्थित मुक्तिचोकमा आमरण अनशन बसेका थिए । आज बिहान झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले अनशन बसेका २२...बाँकी