News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

इटाभट्टामा थप सीसी क्यामेरा जडान गरिने

मेचीनगर, १९ फाल्गुन । मेचीनगर–७ डटाभट्टा बजार क्षेत्रमा थप सीसी क्यामेरा जडान गरिने भएको छ । मेचीनगर–७ मा चोरी घटना बढ्न थालेपछि सीसी क्यामेरा जडानमा वडा कार्यालयले चासो दिएको हो । इटाभट्टा बजार क्षेत्रका थप...बाँकी

पलले पाए सफाइ, भोलि रिहा हुने

काठमाडौं, १४ फागुन । अभिनेता पूर्णविक्रम शाह(पल)ले उच्च अदालत पोखराबाट सफाइ पाएका छन्। सफाइ पाएपछि उनी भोलि रिहाई हुनेछन्। बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पललाई आज उच्च अदालतले सफाइ दिएको हो। न्यायाधीशद्धय डिल्लीराज...बाँकी

अपहरणमा परेकी मेचीनगरकी किशोरीको काठमाडौंबाट उद्धार

झापा, १३ फागुन । विदेशी नागरिकको कब्जामा परेको आशंका गरिएकी मेचीनगर–११ की १३ वर्षीया किशोरीको आज दिउँसो काठमाडौंबाट उद्धार भएको छ । बुवा वैदेशिक रोजगारीमा रहेको र आमा मात्र घरमा भएकी ती किशोरी दुई दिन...बाँकी

चुनावी गठबन्धन ब्युँताउने अन्तिम तयारी

काठमाडौं, १२ फागुन । राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयनको दिन नजिकिँदै गर्दा विगतको चुनावी गठबन्धनका आबद्ध दलहरू एकाकार हुन थालेका छन् । वर्तमान सात दलीय सत्ता गठबन्धन दलहरूबीच राष्ट्रपति पदको विषयमा फरक मत देखिएसँगै पुराना...बाँकी

भद्रपुर झापा गोल्डकपमा आर्मी सेमिफाइनलमा

झापा, ११ फागुन । त्रिभुवन आर्मी क्लब प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पाहुना टोली भुटानको ड्रुक ल्हायुल फुटबल क्लबलाई २–० ले पराजित गर्दै आर्मीले गोल्डकपको अन्तिम चारको यात्रा तय गरेको...बाँकी

न्यू स्टार बुद्धशान्तिले उचाल्यो नवज्योति फुटबल कपकाे उपाधि

मेचीनगर ९, फायुन । न्यू स्टार बुद्धशान्तिले नवज्योति कप फुटबल प्रतियोगिता २०७९ को उपाधि जितेको छ। मेचीनगर- ३ स्थित नव ज्योति निमाविको खेल मैदानमा मगलबार भएको फाइनल खेलमा नवज्योति युवा क्लबलाई ३-० को गोलअन्तरले पराजित...बाँकी

नवज्योति कपकाे आज फाइनल खेल हुँदै , आयोजक टिम र बुद्धशान्ति भिड्दै

मेचीनगर, ९ फागुन । झापाकाे मेचीनगर- ३ स्थित बडाखालमा जारी नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । गत माघ २८ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल आज हुन लागेको हो । फाइनलमा आयोजक...बाँकी

आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले विशेष कार्यक्रमका साथ मनाउँदै

काठमाडौँ, ९ फागुन । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्...बाँकी

रहिनन् सांसद चन्द्र भण्डारीकी आमा

काठमाडौं, ४ फागुन । ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भई कीर्तिपुरस्थित अस्पतालमा उपचारत ८६ वर्षीया हरिकला भण्डारीको निधन भएको छ। गए राति निवास बुद्धनगरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा हरिकला र उनका छोरा नेपाली कांग्रेसका सांसद...बाँकी

फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं, २९ माघ । सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको...बाँकी