विराटनगर, १२ माघ । प्रदेश १ प्रदेशसभाको बैठक माघ २३ गतेका लागि बोलाइएको छ। पुस ३० गते उपसभामुखको निर्वाचनपछि सभामुख बाबुराम गौतमले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बैठक माघ २३ गतेका लागि बोलाइएको हो।...बाँकी
झापा, १२ माघ । इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहसम्बन्धी घटनामा घरकाँरडभिट्टामा प्रदर्शन गरिएको छ । ‘राज्यद्वारा गरिएको हत्या विरुद्ध क्रिएटिभ सि नेपाल ’ नामको ब्यानरमा गरिएको प्रदर्शनका क्रममा सरकारको आलोचना गरिएको थियो । भ्रष्ट राज्य संयन्त्रविरुद्ध...बाँकी
झापा, ११ माघ । झापा र इलामका कानुन व्यवसायीहरूलाई साइबर अपराधसम्बन्धी प्रशिक्षण दिइएको छ । नेपाल बार एसोसिएसन झापा जिल्ला बार इकाई तथा इन्टरनेट गभर्मेन्स इन्स्टिच्युसनको आयोजना र नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा एक दिवसीय...बाँकी
झापा, १० माघ । झापाको कचनकवलमा प्रेमीप्रेमिका एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। कचनकवल– ४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय...बाँकी
काठमाडौं, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले गजुरेलाई यसअघि नै प्रमुख राजनीतिक सल्लाहकार बनाउने प्रस्ताव गरेका थिए । गजुरेल सिन्धुलीबाट...बाँकी
काठमाडौँ, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले दलको उपनेता र प्रमुख सचेतक तोकेको छ। केन्द्रीय कार्यालय बसुन्धारामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले दलको उपनेतामा सांसद विराजभक्त श्रेष्ठलाई जिम्मेवारी दिएको हो। गत मंसिरमा भएको चुनावमा श्रेष्ठ...बाँकी
काठमाडौं, ६ माघ । निजी क्षेत्रको चर्को विरोध र अन्तर्राष्ट्रिय दबाबपछि १३ महिनापछि नेपाल राष्ट्र बैंकले आयातमा लगाउँदै आएको नगद मार्जिनको व्यवस्था हटाएको छ । बिहीबार राष्ट्र बैंकको विदेशी विनिमय विभागले एकीकृत परिपत्र जारी गर्दै...बाँकी
काठमाडौं, ५ माघ । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा...बाँकी
काठमाडौं, ४ माघ । प्रतिनिधि सभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ । मनोनयन दर्ता अन्तर्राष्ट्रिय...बाँकी
काठमाडौँ, ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवनियुक्त मन्त्रीहरु पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगेका छन्। राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पशुपतिनाथ मन्दिर पुगेका छन्। उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी...बाँकी