News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

गठबन्धनमा सिट बाँडफाँटबारे छलफल, संख्यामा अझै सहमति हुन सकेन

काठमाडौं, १६ भदौ । पाँच दलीय सत्ता गठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा आज पनि गहन छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बसेको गठबन्धनका शीर्ष नेताहरुको...बाँकी

चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का

काठमाडौँ, १६ भदौ । चलचित्र निर्माता सङ्घको अध्यक्षमा निर्माता तथा नायक नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा सुनिलकुमार थापा, उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल, सचिवमा किसान पोखरेल र कोषध्यक्षमा ज्योतिराज...बाँकी

प्रचण्डसहित माओवादीका शीर्ष नेता आज सुर्खेत जाँदै

काठमाडौं, १६ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार सुर्खेत जाँदै छन्। पार्टीको प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोन्धन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डसहित केन्द्रीय नेताहरु सुर्खेत जान...बाँकी

महाअभियोग सिफारिस समितिले आज पनि जबरासँग बयान लिने

काठमाडौं, १६ भदौ । प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ । हिजोबाट समितिले जबरासँग बयान लिन सुरु गरेको थियो । समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको...बाँकी

मेचीनगरमा अनेमसंघ क्रान्तिकारीद्वारा सासु बुहारीलाई सम्मान

झापा, १५ भदौ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मेचीनगर र नेकपा माओवादी केन्द्र मेचीनगर ११ नं वडा कमिटीले मेचीनगरका ३० जना असल सासु बुहारीलाई सम्मान गरेको छ । मेचीनगरको कालिका सिमसारमा बुधबार तीज विशेष...बाँकी

सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं, १५ भदौ । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक आज पनि बस्न लागेको हो...बाँकी

झापा- १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव लड्दिनँ : विश्वप्रकाश

झापा,१४ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि ठाउँबाट आगामी प्रतिनिधिसभा सदस्यको चुनाव नलड्ने बताएका छन् । काठमाडौं–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला मंगलबार बिर्तामोडमा आयोजित...बाँकी

टी-२० सिरिज- केन्यामाथि नेपालकाे जित

काठमाडाैं, १४ भदौ । पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली केन्यालाई ३१ रनले हराएकाे छ । याेसँगै सिरिजसमेत सकिएकाे छ । सिरिजमा नेपालले केन्यालाई ३-२ ले हराएकाे हाे । अनन्तिम खेलमा...बाँकी

बुद्धशान्ति – ३ मा भुमिहिन सुकुम्बासीकाे जग्गा नापी सुरु

झापा, १४ भदौ । झापाकाे बुद्वशान्ति गाउँपालिका- ३ मा भुमिहिन सुकुम्बाशीकाे जग्गा नापी सुरु भएकाे छ । साेमबार एक कार्यक्रम आयाेजना गरि गाउँपालिका अध्यक्ष मनाेज प्रसाईं, उपाध्यक्ष भवानी खतिवडा सहितकाे टाेलीले जग्गा नापी सुरु गरेकाे...बाँकी

रेखा थापा मोरङ-३ बाट चुनाव लड्ने

मोरङ, १४ भदौ । अभिनेत्री रेखा थापा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मोरङबाट उम्मेदवारी दिने भएकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अभिनेत्री थापालाई मोरङ-३ बाट प्रतिनिधिसभा उम्मेदवारको रुपमा सिफारिस गरेको छ। मोरङ सुन्दरहरैँचाका स्थानीय बासिन्दासमेत रहेकी...बाँकी