सल्यान, २० साउन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता लोकमान खत्री केसीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले छत्रेश्वरी गाउँपालिका–१ का ४० वर्षीय टोपबहादुर खत्रीलाई पक्राउ गरेको हो। मृतक केसीका परिवारले दिएको...बाँकी
झापा, २० साउन । झापा मेचीनगरमा दुई पटकको आगलागीका कारण घरसंगै सरसामान समेत नष्ट भए पछि घर बिहिन बन्नु भएकी झापा लखि मर्डिले नयाँ घर पाएकी छिन् । मेची अभियानको संयोजनमा मर्डिका लागि निर्माण गरिएको...बाँकी
काठमाडौं, २१ साउन । सरकारले शहरी विद्युत प्रशारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख करिव १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न...बाँकी
झापा, २० साउन । प्रेस क्लब मेचीनगरको अधिवेशन तथा वार्षिक साधारण सभा शनिबार सम्पन्न हुने भएको छ । क्लब कार्यसमितिको बिहीबार बसेको बैठकले साउन २१ गते शनिबार वार्षिक साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको...बाँकी
झापा, १८ साउन । झापा मेचीनगर-७ स्थित अरनिको माविका व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्ष दुवैले एकैसाथ राजीनामा दिएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि दाहाल र शिक्षक अभिभावक संघका अध्यक्ष दुर्गा...बाँकी
काठमाडौं, १८ साउन । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित छन् ।...बाँकी
चतरा, १८ साउन । अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको छ । बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको हो । नदी फुटेर गाउँ...बाँकी
काठमाडौं, १७ साउन । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो । पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस...बाँकी
उदयपुर, १७ साउन । मोबाइल फोन चार्ज गर्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक जनाको मृत्यु भएको छ । दुधौली नगरपालिका- १४ सिन्धुली घर भई कटारी नगरपालिका ६ साथीको घरमा गएका १९ वर्षीय विपिन बिकको करेन्ट...बाँकी
काठमाडौँ, १७ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गरेका छन् । ‘गोरु नांगो देख्दा आफूलाई लाज लाग्दैन’...बाँकी