News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

कांग्रेस केन्द्रीय समिति बैठक बुधबार पनि बस्ने

काठमाडौं, २८ असार । नेपाली कांग्रेसको सोमबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, सानेपामा जारी बैठकको दोस्रो दिन मंगलबार सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम...बाँकी

वैदेशिक मुद्रा भित्र्याउन ग्लोबल आइएमई बैंकको पहल

काठमाडौं, २८ असार । ग्लोबल आइएमई बैंकले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी विषयमा बेलायतको लण्डनमा सोमबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । लण्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र श्रृजनशील...बाँकी

मेचीनगरकी रुवी पासवान बेपत्ता

झापा, २८ असार । झापा मेचीनगर–१० धुलाबारी प्रणामी टोल माइती घरमा बस्दै आएकी रुवी पासवान सोमबार दिउँसोदेखि वेपत्ता भएकी छिन् । विल्टु पासवानकी छोरी रुवी घरमा कोही नभएको अवस्थामा एकाएक हराएकी हुन् । रुविले सात...बाँकी

सवारी दुर्घटनामा खड्काको मृत्यु

झापा, २८ असार । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित मेची राजमार्गमा सोमबार पिकअप गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ । बुद्धशान्ति-७ का अटोचालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको जिल्ला...बाँकी

विमानस्थल पुगेका श्रीलंकाका पूर्व अर्थमन्त्रीलाई विदेश जान रोकियो

काठमाडौं,२८ असार । श्रीलंकामा प्रदर्शनकारीहरुले पूर्व अर्थमन्त्री बसेल राजापक्षेलाई विदेश उड्न रोक लगाएका छन् । उनी दुबई प्रस्थान गर्नका लागि विमानस्थल पुगेका थिए । तर यात्री प्रदर्शनकारीको विरोधका कारण अध्यागमन पार गर्न पाएनन् । देश...बाँकी

रोटरी क्लब अफ मेचीनगरकाे प्रेस संयाेजकमा आचार्य

झापा, २८ असार । झापाका युवा पत्रकार युवराज आचार्य “रोटरी क्लब अफ मेचीनगर”काे प्रेस संयाेजकमा मनाेनित भएका छन् । धुलाबारीमा आइतबार भएकाे संस्थाकाे बैठकले आचार्यलाई प्रेस संयाेजकमा मनाेनित गरेकाे हाे । मेचीनगर-८ निवासी आचार्य हाम्रो...बाँकी

विवादास्पद फैसला गर्ने जिल्ला अदालत धनुषाका न्यायाधीश भट्टराई सर्वोच्च तानिए

काठमाडाैँ, २७ असार ।विभिन्न मुद्दामा विवादास्पद फैसला गरेका जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराई सर्वोच्च अदालत तानिएका छन्। भट्टराईले निहारिकासिंह राजपूतको मुद्दामा उनीमाथि बलात्कार नभएको फैसला गरेका थिए। आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले...बाँकी

मल अभावसँगै पर्याप्त वर्षा नहुँदा प्रदेश–१ मा धान रोपाइँ प्रभावित

काठमाडौँ, २७ असार । मलको अभावका बीच प्रदेश १ मा हालसम्म ४८.६४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। मल अभावसँगै पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँ प्रभावित भएको किसानहरुले गुनासो गरेका छन्।प्रदेश १ स्थित खाद्य सुरक्षा तथा...बाँकी

किसानलाई चाँडो मल उपलब्ध गराउन सांसदको माग

काठमाडौं,२७असार । प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् ।सांसद विमला विश्वकर्माले किसानले मल बीउ नपाएर सधैँ आन्दोलन...बाँकी

मदनभण्डारी राजमार्ग श्रमदान गरेरै मर्मत

फुङ्लिङ, २७ असार ।ताप्लेजुङको मदनभण्डारी राजमार्गको गुफा–साँघु खण्ड श्रमदान गरेरै मर्मत गरिएको छ । दैनिक यातायात सेवा अवरुद्ध हुन थालेपछि स्थानीय आफैले १५ किलोमिटर सडक मर्मत गरेका हुन् । सडक मर्मतमा करिब २०० स्थानीयको सहभागिता...बाँकी