झापा, २४ बैशाख । अगरबत्ती उत्पादन सुरु गरेको एक वर्षपछि मेचीनगरको अपाङ्गमैत्री सेवा सरोकार संस्थाले मेसिनमार्फत उत्पादन सुरु गरेको छ । मेचीनगर- १० मा रहेको संस्थाले यसअघि चारजना सदस्यहरुलाई रोजगारी दिएर हातकै माध्यमबाट अगरबत्ती उत्पादन...बाँकी
झापा, २३ बैशाख । नयाँ पत्रिका झापाका संवाददाता चिरञ्जीवी घिमिरेलाई समाचार लेखेको विषयलाई लिएर निर्माण व्यवसायी विनोद थापाले धम्की दिएका छन्। राप्रपानिकट युवा संगठनका नेतासमेत रहेका थापाले नदीको अवैध दोहनसम्बन्धी समाचार लेखेको भन्दै पत्रकार घिमिरेलाई...बाँकी
झापा, २३ बैशाख । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपाल झापाको छैटौँ जिल्ला भेला सम्पन्न भएको छ । शनिबार बिर्तामोडस्थित सिटी सेन्टरमा डेबिट शाहीको नेतृत्वमा नयाँ कार्य समिति चयन गर्दै भेला...बाँकी
झापा, २२ बैशाख । कार्गिल सहिद सुरेश क्षेत्रीको स्मृतिमा सम्पन्न दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताको आय व्यय शनिबार सार्वजनिक गरिएको छ । बाहुण्डाँगी जेसीजले २०८० चैत १५ देखि २२ गतेसम्म आयोजना गरेको प्रतियोगिताको आय-व्यय पत्रकार...बाँकी
झापा, २२ बैशाख । धुलाबारी टाइगर्स हिमालयन एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । ड्राइगन- ११ युथ क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा चर्सि सुपर सिक्सर दमकलाई १० रनले पराजित गर्दै धुलाबारी विजेता बनेको...बाँकी
झापा , २२ बैशाख । बिर्तामोडमा वाइसिएलको कार्यक्रममा कार्यकर्ता बोकेर आउँदै गरेको बस चारपानेमा दुर्घटना हुँदा करिव डेढ दर्जन घाइते भएका छन् । गौरीगञ्जबाट बिर्तामोडतर्फ आउँदै गरेको को१ ख ३००९ न. को बस चारपानेमा बाटो...बाँकी
झापा, २२ बैशाख । झापाकाे मेचीनगर–९ ड्राइगन–११ युथ क्लबले आयोजना गरेको दुई दिवसीय हिमालयन एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुने भएकाे छ । मेचीनगर–९ को टिमाई बाटिका खेल मैदानमा जारी क्रिकेट प्रतियोगितामा...बाँकी
झापा, २१ बैशाख । झापाकाे मेचीनगर-९ स्थित थोप्लेविरान महिला कृषि सहकारी संस्थाले ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरी तीन दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम सम्पन्न गरेकाे छ । मेचीनगर नगरपालिका वडा-९ को आर्थिक सहयोगमा आयोजित...बाँकी
मेचीनगर, २१ बैशाख । मिलन क्रिकेट क्लबको आयोजनामा यहि वैशाख २९ गतेदेखि दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग आयोजना हुने भएको छ । नयाँ खेलाडी उत्पादन, खेलाडीको क्षमता अभिवृद्धी लगायत विभिन्न उद्देश्य राखेर क्लबले दोस्रो...बाँकी
काठमाडौं, २१ बैशाख । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका...बाँकी