News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

तेस्रोपटक कोशीका मुख्यमन्त्री बनेका हिक्मत कार्की

मोरङ, २८ बैशाख । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की तेस्रोपटक नियुक्त भएका छन्। नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता रहेका कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। बिहान मुख्यमन्त्रीमा दाबी...बाँकी

संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौ, २८ बैशाख । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को...बाँकी

कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेस

विराटनगर, २७ बैशाख । एमाले-माओवादीको गठबन्धले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन् । प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि दाबी पेश गरेका हुन्। एमालेका ३९ र माओवादी केन्द्रका १३ सहित ५२ जना...बाँकी

काँकरभिट्टाबाट ३ लाख मुल्य बराबरको अवैध लाइटर बरामद

झापा, २७ बैशाख । मेचीनगर क्षेत्रबाट प्रहरीले करिब ३ लाख मूल्य बराबरको अवैध लाइटर बरामद गरेको छ । बुधबार बेलुका ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरीको संयुक्त टोलीले मेचीनगर-७ स्थित धन्कुटे बस्तीमा परालको कुन्युमा...बाँकी

सुहाङले आज सांसद पदको शपथ लिँदै

काठमाडौं, २६ बैशाख । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ लिने भएका छन्। नेम्वाङको सांसद पदको शपथ ग्रहण कार्यक्रम ११ बजे सिंहदरबारस्थित...बाँकी

२४ दिनमा आगलागी डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौँ, २६ बैशाख । आगलागी, डढेलो र चट्याङबाट वैशाखको २४ दिनमा २७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको हो। प्राधिकरणले आगलागीबाट...बाँकी

आज मातातीर्थ औंसी

काठमाडौं, २६ बैशाख । आज मातातीर्थ औंसी। आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ। वैशाख कृष्ण औंसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई...बाँकी

बाहुनडाँगीमा आत्महत्यासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

झापा, २६ बैशाख । झापाको मेचीनगर–४ स्थित बाहुनडाँगीमा बढ्दो आत्महत्या न्यूनीकरणमा हाम्रो भूमिका, सकारात्मक सोचको प्रभाव गतिशील जीवनको आधार विषयक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार नारी सञ्चार गृह झापाको आयोजना र मेचीगर वडा नम्बर...बाँकी

अर्जुनधारामा चट्याङ लागेर एक व्यक्तिको मृत्यु

झापा, २५ बैशाख । झापाको अर्जुनधारास्थित खुदुनाबारीमा चट्याङ लागेर एकजना पुरुषको मृत्यु भएको छ । साविक खुदुनाबारी गाविस हाल अर्जुनधारा नगरपालिका वडा नम्बर २ चौरासे बस्ने ५४ वर्षीय मोहनप्रसाद दुलालको चट्याङ लागेर आज दिउँसो मृत्यु...बाँकी

पत्रकार घिमिरेमाथि दुर्व्यवहार गर्ने थापाले आत्मालोचना गर्दै माफि मागे

झापा, २४ बैशाख । समाचार लेखेको विषयमा नयाँ पत्रिकाकर्मी चिरञ्जीवी घिमिरेलाई धम्की दिने निर्माण व्यवसायी विनोद थापाले माफी मागेका छन्। आवेगमा आएर पत्रकार घिमिरेलाई धम्की दिएको स्वीकार गर्दै थापाले सोमबार इलाका प्रहरी कार्यालय दमकमा घिमिरेसँग...बाँकी