झापा, २० असार । ट्राभल संघ झापा तथा होटल ब्यवसायी संघ मेचीनगरले प्रहरी सहायक निरीक्षक दुर्गा खनालकाे बिदाई तथा सम्मान कार्यक्रम गरेकाे छ । काँकरभिट्टा स्थित हाेटल व्यवसायी संघकाे भवनमा आज एक कार्यक्रम आयाेजना गरि...बाँकी
मोरङ, २० असार । मोरङमा अवैध उत्खनन गरी गिट्टी, बालुवा ढुङ्गा बोक्ने ९ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । सरकारले तीन महिना नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको बेलामा मोरङको केराबारी–८ स्थित खदम खोला, केराबारी–७ स्थित...बाँकी
काठमाडौँ, २० असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झाडापखाला तथा अन्य रोगबाट बच्न सडक छेउछाउका खुल्ला स्थानमा बिक्री वितरणमा राखिएका खाना खानबाट जोगिन आम उपभोक्तालाई आग्रह गरेको छ । केही दिनएता उपत्यका तथा...बाँकी
काठमाडौँ, २० असार । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार अपराह्न शीतल निवासमा उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका हुन् । जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ...बाँकी
काठमाडौं, १९ असार । अर्थ मन्त्रालयले मन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको दिनको सीसीटीभी फुटेज डिलिट भएको जानकारी दिएको छ। उपभोक्ता हित संरक्षण मञ्च, नेपालका सचिव जयप्रसाद पौडेलले गत...बाँकी
काठमाडाैँ, १९ असार । राहदानी विभागले राहदानी लिन चाहनेलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै आवेदन दिन आग्रह गरेको छ । हाल राहदानी वितरणको प्रक्रिया छरिटो रहेको दाबी गर्दै विभागले सबै जिल्ला प्रशासन कार्यालयमार्फत् आवेदन दिएको १५...बाँकी
पाँचथर, १९ असार । असार १६ गते बिहिवार सम्पर्क बिहिन भएका फालेलुङ गाउँपालिका-३ का एक पुरूष (पापुन्देनको फेदि बिमिरेमा)हेवा खोलाको किनारमा मृत्त अवस्थामा भेटिएको छ । फालेलुङ गाउँपालिकाकाे मच्छेबुङ बस्ने ३९ बर्षिय बीरबहादुर केरूङ एकतिनमा...बाँकी
मुगु, १९ असार । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा ताल पुग्न लामाचौरबाट पर्यटक पदमार्ग निर्माण गरिएको छ । छायाँनाथ रारा नगरपालिका–३ लामाचौर गैराकाँडादेखि रावत महादेव, भेडीखोर, दिघे भालु, ठाकुरनाथ मन्दिर हुँदै रारा तालसम्म जाने...बाँकी
काठमाडौँ, १९ असार । प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बैठक सुरु हुनेछ । बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय...बाँकी
काठमाडौँ, १९ असार । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। आजको बैठकमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेकाे छ...बाँकी